सुदनको स्वर, शंकरको संगीतमा रहेको ‘मंजिले’ सार्वजनिक ( भिडियो )
काठमाडौं । गायक सुदन गैरेको सुमधुर स्वरमा रहेको हिन्दी गीत 'मंजिले'को म्यजिक भिडियो सार्वजनिक भएको छ। गीतमा गायिका ममता गुरुङको समेत स्वर सुन्न सकिन्छ। अनिल संग्रौला र शंकर थापा 'स्माइल'ले सयुक्त रुपमा यस गीतलाई लेखेका हुन्। शंकर थापा 'स्माइल'ले संगीतवद्द गरेको यस गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका हुन्। गीतको अडियो जस्तै भिडियो पक्ष पनि उत्कृष्ट बनेको छ ।
इन्डियन डान्स रियालिटी ...














