गायक दीपक बज्राचार्यको पोडकास्ट श्रंखला ‘प्रोजेक्ट नजिक ’सुरु

गायक दीपक बज्राचार्यको पोडकास्ट श्रंखला ‘प्रोजेक्ट नजिक ’सुरु
काठमाडौं । लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायक दीपक बज्राचार्यले संचालन गरेको पोडकास्ट श्रंखला ‘प्रोजेक्ट नजिक ’को पहिलो भाग सार्वजनिक भएको छ । हरेक हप्ता मगलबार बेलुका ८ बजे देखि एपिवान टेलिभिजनबाट प्रसारण हुने गायक बज्राचार्यको पोडकास्ट श्रंखला ‘प्रोजेक्ट नजिक ’को पहिलो इपिसोडमा लोकप्रिय सांगीतिक ब्याण्ड १९७४ एडीका गीतारिस्ट मनोज कुमार केसी संग गरिएको भलाकुसारी सार्वजनिक भएको छ । । पर्द...

लक्ष्मण पोखरेलको शब्द ,संगीतमा ‘रिमझिम पानी पर्यो ‘ गीत सार्वजनिक (भिडियो )

लक्ष्मण पोखरेलको शब्द ,संगीतमा ‘रिमझिम पानी पर्यो ‘ गीत सार्वजनिक (भिडियो )
काठमाडौं । चर्चित गायिका समिक्षा अधिकारी र गायक राजु ढकालको स्वरमा रहेको असार ,साउन र भदौको झरी बिशेष गीत 'रिमझिम पानी पर्यो 'को म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाली गीत संगीत र चलचित्रको विकास र प्रबर्दनमा सक्रिय अग्रणी कम्पनी 'हाइटेक इन्टरटेन्टमेन्ट'ले निर्माण गरेको गीतमा लक्ष्मण पोखरेलको शब्द ,संगीत र लक्षु प्रकाश मल्लको एरेन्ज रहेको छ । सरोज प्रजा राना र रचना न्यौपानेको अभिनय रहेको गीतको ...

‘प्रोजेक्ट नजिक ’पोडकास्ट श्रंखला संचालन गर्दै गायक दीपक बज्राचार्य

‘प्रोजेक्ट नजिक ’पोडकास्ट श्रंखला संचालन गर्दै गायक दीपक बज्राचार्य
काठमाडौं । दुई दशकभन्दा लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायक दीपक बज्राचार्य अब भने पोडकास्ट श्रंखला ‘प्रोजेक्ट नजिक ’को संचालन मार्फत पनि दर्शक माझ आउने भएका छ । यसअघि पनि टेलिभिजनको सांगीतिक कार्यक्रम 'टिएमएस' का मार्फत धेरै इपिसोड कार्यक्रम संचालक भएका गायक बज्राचार्यको पोडकास्ट श्रंखला ‘प्रोजेक्ट नजिक ’ मगलबार बेलुका ८ बजे देखि एपिवान टेलिभिजनबाट प्रसारण हुने भएको छ । पर्दा पछाडी रहेर ...

हाइटेक इन्टरटेन्टमेन्टले ल्यायो समिक्षा र सीडीको स्वरमा ‘जाउ हिडौ बटौली ‘ (भिडियो)

हाइटेक इन्टरटेन्टमेन्टले ल्यायो समिक्षा र सीडीको स्वरमा ‘जाउ हिडौ बटौली ‘ (भिडियो)
काठमाडौं ।पछिल्लो समयका चर्चित गायक सी डी विजय अधिकारी र गायिका समिक्षा अधिकारीको युगल स्वरमा 'जाउ हिडौ बटौली ' गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाली गीतसंगीत र चलचित्रको विकास र प्रबर्दनमा सक्रिय अग्रणी कम्पनी 'हाइटेक इन्टरटेन्टमेन्ट'ले निर्माण गरेको गीतमा सुष्मा सिग्देलको शब्दरचना र अनिल शाहीको संगीत रहेको छ । पछिल्लो समयका हिट म्युजिक भिडियो जोडी उषा उप्रेती र प्रभातपाल ठकुरीको अभिनय ...

बैरागी काइँलाको प्रमुख आतिथ्यतामा गीतकार तामाङको सांगीतिक साँझ भव्य रुपमा सम्पन्न

बैरागी काइँलाको प्रमुख आतिथ्यतामा गीतकार तामाङको सांगीतिक साँझ भव्य रुपमा सम्पन्न
काठमाडौंँ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा गीतकार टेक तामाङको सांगीतिक साँझ भव्य रुपमा सम्पन्न भएको छ । असार १४ गते शनिबार २५ जना वाद्यवादकसहित प्रत्यक्ष रुपमा गीतहरु प्रस्तुत गरिएको थियो । गीतकार संघ नेपालको आयोजनामा भएको ‘गीतकार टेक तामाङ सांगीतिक साँझ –२०८२’मा डेढ दर्जन गायक गायिकाले प्रत्यक्ष रुपमा गाएका थिए । गीतकार संघ नेपालका अध्यक्ष बसन्त वित्यासी थापाको सभापतित्व एवं नेपाल ...

भरत परियार र गायत्री राना मगरको स्वरमा “बिछोडको पिंडा” सार्वजनिक (भिडियो सहित)

भरत परियार र गायत्री राना मगरको स्वरमा “बिछोडको पिंडा” सार्वजनिक (भिडियो सहित)
असार १२, दाङ । लोक दोहोरी गीत होस् अथवा आधुनिक गीत सबै गीतहरुमा आफ्नो कला प्रस्तुत गर्न माहिर गायक तथा सर्जक भरत परियारले "बिछोडको पिंडा" बोलको गीतलाई  भर्खरै बजारमा ल्याएका छन् । गायक परियारले आफ्नै भरत परियार नामको युट्युब च्यानलमार्फत उक्त गीतलाई सार्वजनिक गरेका हुन् । उक्त गीतमा उनलाई गायिका गायत्री राना मगरले आवाजमा साथ दिएकी छन् । राजु श्रेष्ठको शब्द रचना रहेको गीतमा संगीत गायक परियार आफै...

विश्व प्रख्यात किया ब्राण्डका सवारी साधन विराटनगरबाट विक्री वितरण शुरु

विश्व प्रख्यात किया ब्राण्डका सवारी साधन विराटनगरबाट विक्री वितरण शुरु
विराटनगर १३ असार ः विश्वप्रशिद्ध दक्षिण कोरियाली अटोमोवाइल कम्पनी ‘किया’ ब्राण्डका सवारीसाधनको विक्री वितरण आजदेखि विराटनगरबाट शुरु भएको छ। विराटनगर पिपल चोकमा किया नेपालको अधिकृत विक्रता कन्टिनेन्टल ट्रेड्रिङ इन्टरप्राइजले विक्री वितरणको शोरुम सञ्चालनमा ल्याएको छ। अत्याधुनिक सुविधा सहितको नयाँ ‘ किया सीआई २.० मापदण्ड अनुसार अनुसारको मोटर विक्री वितरणमा ल्याएको हो । कम्पनीले उक्त शोरुममा अ...

पुरू भण्डारी र बिनिता दाहालको अभिनयमा‘छुट्टै संसार’ सार्वजनिक

पुरू भण्डारी र बिनिता दाहालको अभिनयमा‘छुट्टै संसार’ सार्वजनिक
काठमाण्डौं । नेपाली सांगीतिक क्षेत्रमा नयाँ गीत ‘छुट्टै संसार’ सार्वजनिक भएको छ। बदल थापाको स्वरमा सजिएको यस गीतले प्रेम र सम्बन्धको भावनात्मक पक्षलाई कलात्मक ढङ्गमा प्रस्तुत गरेको छ। गीतमा टेकराज अछामी र नरेन्द्र तिखत्रीको संयुक्त शब्द रचना रहेको छ भने संगीत पनि तिखत्री कै रहेको छ । गीतको संगीत संयोजन विशाल निरौलाले गरेका छन्। रञ्जन राईको मिक्सिङ र मास्टरिङ रहेको उक्त गीत अलङ्कार स्टुडिय...

शैलेन्द्र बज्राचार्य निर्देशित लघु चलचित्र ‘खाली सिसी नयाँ कागज’ सार्वजनिक

शैलेन्द्र बज्राचार्य निर्देशित लघु चलचित्र ‘खाली सिसी नयाँ कागज’ सार्वजनिक
शैलेन्द्र बज्राचार्य निर्देशित लघु चलचित्र ‘खाली सिसी नयाँ कागज’ सार्वजनिक शैलेन्द्र बज्राचार्यको लेखन,तथा निर्देशनमा तयार पारिएको लघु चलचित्र ‘खाली सिसी नयाँ कागज’ सार्वजनिक भएको छ। "Empty Bottles, Blank Papers" उपशीर्षक सहित सार्वजनिक भएको यो चलचित्रले, वर्तमान युवा पीढीहरूको विदेशी मोहले विदेशकै बसाईका कारण वृद्ध वृद्धाहरूले भोगिरहेको एक्लोपन र उनीहरूको मानसपटलमा परेको प्रभाव तथा जीवनका कठिन मो...

तुलसी सिवाकोटी र बेनिशा पौडेलको गीत ‘अन्त नसरे’ सार्वजनिक (भिडियो)

तुलसी सिवाकोटी र बेनिशा पौडेलको गीत ‘अन्त नसरे’ सार्वजनिक  (भिडियो)
काठमाडौं। कर्णबाघ प्रोडक्सनको पहिलो प्रस्तुति 'अन्त नसरे' बोलको गीतलाइ सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा आयोजित एक समारोहका बिच गीतको अडियो तथा भिडियो सार्वजनिक गरिएको हो । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी प्रमुख अतिथि रहेको कार्यक्रममा सांसदहरु ज्ञानेन्द्र बहादुर शाही,कान्तिका सेजुवाल , दयाल बहादुर शाही लगायत पुर्वमन्त्री मोहन बानियाँ, एमालेका नेता गोरख बहादुर बोगटी,शान्तिलाल महत लग...