गायक दाउथ राईको ‘सुस्तरी सुस्तरी’ सार्वजनिक ( भिडियो )
काठमाडौं । गायक दाउथ राई र गायिका अस्मिता अधिकारीको युगल गायनमा रहेको 'सुस्तरी सुस्तरी' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
रोमाण्टिक भर्सनको यस गीतलाई डि.पी खनालले लेखेका हुन् भने स्वयम् गायक राईले नै गीतलाई संगीतवद्द गरेका हुन्। गीतमा विश्व अधिकारीको संगीत संयोजन रहेको छ। म्युजिक भिडियोमा पुनम श्रेष्ठ र शबद सिंह बीचको अन्स्किन प्रेम र रोमान्स देख्न सकिन्छ।
अमर रावलले कोरियोग्रागी गरेको यस ग...














