संदेशमुलक गीत ‘बुझेनन् कसैले ‘ लिएर आइन रानी शाक्य ( भिडियो )
गायिका रानी शाक्यले नयाँ गीत 'बुझेनन् कसैले' सार्वजनिक गरेकी छिन । भरत प्रसाद भट्टको शब्द र बिक्रम थापाको संगीत रहेको गीतको भिडियोलाइ रानी शाक्यको आफ्नै युट्युब च्यानल (Rani Shakya) बाट सोमबार सार्वजनिक गरिएको हो । समिक्षा पोखरेल,विजयराज भुर्तेल ,लगायत धेरै कलाकारको अभिनय रहेको भिडियोमा नरेश ऐरको सिनेमाटोग्राफी ,विजयराज भुर्तेल सम्पादन र देव धिमालको निर्देशन रहेको छ। गीतलाइ संसारभरका विभिन्न डिजिट...