राजको ‘छटपटी’मा निता र टेकेन्द्र ( भिडियो )
काठमाडौँ । इजरायलमा रहेका प्रतिभाशाली कलाकारहरु बिष्णु कट्टेल,निता क्षेत्री र टेकेन्द्र कार्की अभिनित म्युजिक भिडियो 'छटपटी' सार्वजनिक भएको छ।
गायिका अन्जु पन्तको स्वरमा समावेश सेण्टिमेण्टल भर्सनको यस गीतमा गायक राज लिम्बुको शब्द, संगीत रहेको छ। दिपक राज बिश्वकर्माले यस गीतलाई संगीत संयोजन गरेका हुन्।
इजरायलमा छायांकन गरिएको भिडियोमा वियोगान्त प्रेम कथा प्रस्तुत गरिएको छ। भिडियोमा त्रिकोणात्मक प...