प्रमोद खरेलको नयाँ गीत ‘घिटी घिटी’ सार्वजनिक (भिडियो)
काठमाडौं : गायक प्रमोद खरेलको नयाँ गीत सार्वजनिक भएको छ। ‘घिटी घिटी’ बोलको गीत यूट्युब रिलिज भएको हो। गीतमा भिम बिसीको संगीत र टिका खड्काको शब्द रहेको छ। गीतलाई नरेन्द्र बियोगीको एरेन्ज गरेका हुन्।
गीतको भिडियोमा प्रथम क्षेत्री र कुसुम गुरुङ फिचर्ड छन्। भिडियोको सम्पूर्ण छायाँकन थिएटर भित्र गरिएको छ। भिडियोमा प्रेम वियोगमा परेको प्रेमीको कथा देखाइएको छ।
भिडियोको कथा, कोरियोग्राफी र निर्देशन...














