महिला हिंसाको बिषयमा चलचित्र ‘तिमी नारी’

महिला हिंसाको बिषयमा चलचित्र ‘तिमी नारी’
काठमाडौं । लघु चलचित्र ‘तिमी नारी’ निर्माण भएको छ । राजु अधिकारीको निर्देशन रहेको चलचित्रमा महिला हिंसा धोका, शोषण, दमन र बिद्रोहको कथा उठाइएको छ । एक दशकअघि एचआइभी पीडित नारीको संघर्ष र साहसको बिषयमा ‘द निर्मला’ निर्माण गरि चर्चा कमाएका अधिकारीले त्यसपछि ‘दिलमा सजाय तिमीलाई’, ‘लेकसाइड’, ‘सुब्बा साहेब’, ‘उल्झन’, ‘मेरो आफ्नो’, ‘माया बस्छ की के हो’ लगायतका ठुलो पर्दाको चलचित्र निर्देशन गरेका छन् । ...

नायक पल शाह राहत वितरणका लागि कालिकोट जाँदै

नायक पल शाह राहत वितरणका लागि कालिकोट जाँदै
ज्ञानु संगम खड्का/नेपालगन्ज : पछिल्लो समय बर्षाका कारण विभिन्न स्थानहरूमा बाही पहिरो गईरहेको छ। जसका कारण ठूलो धनजनको क्षति पनि भइरहेको छ। बाढी पहिरोका कारण ठूलो क्षति भएको ठाउँहरु मध्येको एक हो कालिकोट। जहाँ धेरैजनाको बास स्थान नराम्रोसंग प्रभावित भएको छ। गत साता गएको बाढी पहिरोबाट विस्थापित कालिकोटका ४० घर परिवारलाई राहत वितरण गर्नका लागि नेपाली चलचित्रका चर्चित नायक पल शाह त्यसतर्फ जाने भएका...

सुशान्तको मुद्दाको छानबिन गर्न सीबीआइलाई सर्वोच्च अदालतको आदेश

सुशान्तको मुद्दाको छानबिन गर्न सीबीआइलाई सर्वोच्च अदालतको आदेश
बलिउड नायक सुशान्त सिंह राजपुतको निधनको बिषयमा जाँच गर्न भारतको सर्वोच्च अदालतले सीवीआइलाई आदेश दिएको छ । बुधबार फैसला सुनाउँदै सर्वोच्चले सीवीआइलाई मुद्दाको जाँच गर्न आदेश दिएको हो । सुशान्तकी प्रेमिका रिया चक्रवर्तीले भारतको पटनामा भैरहेको छानविनलाई मुम्बइमा ट्रान्सफर गरि पाउँ भनी सर्वोच्चमा अपिल गरेकी थिइन् । सर्वोच्च अदालतले ‘विहार प्रहरीले दर्ता गरेको एफआइआर सही भएको, सीवीआई जाँचको सिफारिश...

कहिले खुल्लान् कोरोनाले थलिएका नाटकघर ?

कहिले खुल्लान् कोरोनाले थलिएका नाटकघर ?
काठमाडौं। ७ साउनबाट लकडाउन खुल्यो। सबैतिर चहलपहल बढ्न थालको थियो। रंगकर्मी केदार श्रेष्ठ पनि अवस्था सहज हुने ठान्दै साथीभाइसँग सरसल्लाह लागेका थिए। कीर्तिपुरस्थित थिएटर मलमा चैतदेखि लागेको ताला खोल्ने सोचलेमात्र पनि उनलाई उत्साहित पारेको थियो। त्यसैले नाट्यकर्मी साथीभाइलाई बोलाएर छलफल गर्न थालिसकेका थिए। तर, उनको उत्साह धेरै दिन टिकेन। जे कारणले मलमा ताल्चा लगाउनु परेको थियो, त्यही कारण फे...

बाबुको मुख हेर्ने दिनमा पारसले किन राखे ज्ञानेन्द्रसँगको यो तस्बिर

बाबुको मुख हेर्ने दिनमा पारसले किन राखे ज्ञानेन्द्रसँगको यो तस्बिर
भाद्र । पूर्व राजा ज्ञानेन्द्र शाह र छोरा पारस शाहबीच सम्बन्ध चिसिएको खबरहरु आइरहन्छन् । पारस परिवारबाट टाढिएका छन् । उनी बेला बेलामा विवादमा आइरहन्छन् । यसपटक पारसले बाबु ज्ञानेन्द्रसँगको तस्बिर राखेका छन् । बाबुको मुख हेर्ने दिन हेपी फादर्स डे लेखेर ज्ञानेन्द्रसँग नजिक पुगेर कुरा गरिरहेको पुरानो तस्बिर राखेका छन् । पारसले यो तस्बिर राख्नुमा बाबु ज्ञानेन्द्रसँग सुमधुर सम्बन्ध रहेको सन्देश...

युट्युबबाट अझै हटाइएन झण्डा जलाइएको विवादित गीत, सामाजिक सञ्जालमा कसले के भने ?

युट्युबबाट अझै हटाइएन झण्डा जलाइएको विवादित गीत, सामाजिक सञ्जालमा कसले के भने ?
काठमाडौं – युट्युबमा दैनिक सयौं भिडियो अपलोड हुन्छन् । कतिले चर्चा कमाउँछन्, कति गुमनाम हुन्छन् । सोमवार अपलोड भएको एक भिडियोले भने विरोध खेपेको छ । उक्त भिडियोको सामाजिक सञ्जालमा व्यापक विरोध भएको छ । ‘देशद्रोही’ बोलको उक्त गीत मंगोल हप अफिसियल नामक युट्युब च्यानलमा सार्वजनिक गरिएको थियो । यो समाचार तयार पार्दासम्म उक्त ‘विवादित गीत’ युट्युबबाट हटाइएको छैन । हिपहप गीत भन्दै सार्वजनिक ...

राष्ट्रकविको अन्तिम बिदाई (तस्बिरहरु)

राष्ट्रकविको अन्तिम बिदाई (तस्बिरहरु)
काठमाडौँ – राष्ट्रकवि माधवप्रसाद घिमिरेको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि भएको छ । १०१ वर्षका घिमिरेको मंगलबार बेलुका लैनचौरस्थित निवासमै निधन भएको थियो । निवासमा बुधबार बिहान उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल पुगेर राष्ट्रिय झण्डा ओढाइ अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । त्यसपछि अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिएको हो । आफन्त, साहित्यकारहरु, शुभचिन्तकहरुसहि...

राष्ट्रकविका कालजयी गीतहरु

राष्ट्रकविका कालजयी गीतहरु
राष्ट्रकवि माधव प्रसाद घिमिरेको मंगलबार बेलुकी ५ बजेर ५५ मिनेटमा उनकै निवासमा निधन भयो । १०१ बर्षका घिमिरेको आज पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गरिदैछ । राष्ट्रकवि घिमिरेले नेपाली सांगीतिक क्षेत्रलाई पनि कालजयी कर्णप्रिय गीतहरु दिएका छन् । उनका गीतहरुमा राष्ट्रियता, प्रेम, भावना, पोखिएका छन् । राष्ट्रकविको शब्दमा सजिएको ‘गाउँछ गीत नेपाली ज्योतीको पंख उचाली’ले सिंगो देशलाई नै...

“कला र राजनीति तर्फ आईते तामाङ्ग उचाई बढ्दै”

“कला र राजनीति तर्फ आईते तामाङ्ग उचाई बढ्दै”
काठमाडौं भाद्र ०२ । दरिलो मनले उचाईमा पुग्न सकिन्छ अनि सौहादैपूर्ण व्यवहारले टिक्न सकिन्छ । यस्तै परिचय बनाएका व्यक्तिमा पर्छन् आईते तामाङ । सिन्धुपाल्चोकको साविक कुञ्चोक गा.बि.स. अर्थात हालको इन्द्रावती गाउँपालिकामा जन्मिएका आईते तामाङले धेरै पहिलेदेखी नै राजधानीलाई कर्मथलो बनाएर अघि बढेका हुन् । सानैदेखी हक्कि स्वभाव भएपनि सबै उमेर समूहका मानिसहरुसँग मिल्न सक्ने मन भएका उनी सानैदेखि कलाकारिता क्...

चर्चित गायिका दिलु सलामी मगर को यो बर्ष कै मौलिकता तिज गित लहर छायो बरिलै”

चर्चित  गायिका दिलु सलामी मगर को यो बर्ष कै मौलिकता तिज गित  लहर छायो बरिलै”
हिन्दु नेपालि नारीहरुको महान चाड हरितालिका बिभिन्न तीज गीतहरु बजारमा ल्याउने क्रममा दिलु सलामी मगर,दिलसरा काउछा मगर ज्ञानु मगर र ले “तीजको लहर छायो बरिलै” बोलको गीत बजारमा सबजनिक गरेका छन् । लहर छायो बरिलै”उक्त गीत मा शब्द दिलु सलामी मगर र ज्ञानु राना मगरको रहेको छ भने लय दिलसरा काउछा मगर ले गर्नु भएको छ स्वर / दिलु सलामी मगर& दिलु सलामी मगर& ज्ञानु राना मगर को समुक्त आवाज मा रहेको छ भिड...