निकोलस हस्पिटालिटी द्वारा उपत्यका भरी टेक वे र होम डेलिभरी सेवा उपलब्ध
काठमाडौँ - कोरोना कहरका कारण सबैको जीवन असहज भएको छ। कला, व्यापार, व्यवसाय सबै रोकिन पुगेको छ। अत्यावश्यक सेवाबाहेक अन्य सेवा तथा काम कारवाही ठप्प प्रायः बन्न पुगेको छ। यो कठिन परिस्थितिलाई पनि कतिपयले सहज बनाउने प्रयास गर्दै आएका छन्। यसै क्रममा कलाकर्मी रमेश श्रेष्ठले खाना डेलिभरी सेवा शुरु गरी जनजीवनलाई सहज तुल्याउने कोशिष गरेका छन्। लामो समयदेखि सामाखुशीमा संगीत र नृत्यसम्बन्धी प्रशिक्षण दिँदै...













