प्रमोद खरेलको नयाँ गीत ‘घिटी घिटी’ सार्वजनिक (भिडियो)

प्रमोद खरेलको नयाँ गीत ‘घिटी घिटी’ सार्वजनिक (भिडियो)
काठमाडौं : गायक प्रमोद खरेलको नयाँ गीत सार्वजनिक भएको छ। ‘घिटी घिटी’ बोलको गीत यूट्युब रिलिज भएको हो। गीतमा भिम बिसीको संगीत र टिका खड्काको शब्द रहेको छ। गीतलाई नरेन्द्र बियोगीको एरेन्ज गरेका हुन्। गीतको भिडियोमा प्रथम क्षेत्री र कुसुम गुरुङ फिचर्ड छन्। भिडियोको सम्पूर्ण छायाँकन थिएटर भित्र गरिएको छ। भिडियोमा प्रेम वियोगमा परेको प्रेमीको कथा देखाइएको छ। भिडियोको कथा, कोरियोग्राफी र निर्देशन...

प्रभासको फिल्म ‘आदिपुरुष’ मा सैफ भिलेन ?

प्रभासको फिल्म ‘आदिपुरुष’ मा सैफ भिलेन ?
मुम्बई – कोरोना भाइरसका कारण गरिएको लकडाउनले गर्दा बलिउड ४ महिना ठप्प भयो । अहिले भने बलिउडमा फिल्म निर्माणका घोषणा गर्न थालिएको छ । हालै बाहुबली स्टार प्रभासको फिल्म ‘आदिपुरुष’ निर्माणको घोषणा गरिएको थियो । यो फिल्मलाई एक पौराणिक फिल्म भनिएको छ । फिल्ममा रामायणको पनि एक हिस्सा हुनेछ । यतिबेला चर्चा चलेको छ कि, सैफ अली खानले यो फिल्ममा रावणको भूमिका निभाउनेछन् । रावणको भूमिका निभाउनका ...

चौधरीले पाए कोभिड–१९ फोटो प्रतियोगिताको उपाधि

चौधरीले पाए कोभिड–१९ फोटो प्रतियोगिताको उपाधि
काठमाडौं : कैलालीका फोटो पत्रकार झग्गुप्रसाद चौधरीले ‘कोभिड–१९ फोटो प्रतियोगिता’ मा प्रथम भएका छन् । फोटो पसलले १८१ औँ विश्व फोटोग्राफी दिवसका अवसर पारेर बुधबार आयोजना गरेको प्रतियोगितामा फोटो पत्रकार चौधरी प्रथम भएका हुन् । कोभिड–१९ को असर र डरत्रासको बीचमा बितेको दैनिकी तथा कोरोनाबाट बच्न अपनाउन सकिने उपाय एवं असरबारे देशभरिबाट आएका फोटोहरुमध्ये उत्कृष्ट बिजेताको लागि छनोट गरिएको थियो । यस्तै...

‘चिसो मान्छे’ को प्रदर्शन मिति तय

‘चिसो मान्छे’ को प्रदर्शन मिति तय
काठमाडौं। दीपेन्द्र के खनालको निर्देशनमा बन्‍न लागेको चलचित्र 'चिसो मान्छे' को प्रदर्शन मिति तय भएको छ। चलचित्रको प्रदर्शन मिति ११ भदौ २०७८ लाई तय भएको चलचित्रकी निर्मात्री शर्मिला पाण्डेले जानकारी बताइन्। "अहिलेको विषम परिस्थितिले सिर्जित अन्योल चाडै नै अन्त्य हुनेछ भन्ने आशा र नेपाली चलचित्र क्षेत्रलाई पुनः चलायमान बनाउनुपर्छ भन्ने सोचका साथ निर्माण 'चिसो मान्छे' चलचित्रको निर्माण कार्य...

बेइजिङमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु

बेइजिङमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु
बेइजिङ, : बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव शनिबार सुरू भएको छ । चिनियाँ सञ्चार समूह र बेइजिङ नगर जन सरकारको संयोजकत्वमा बेइजिङको ह्वाइरौ जिल्लामा अवस्थित येन छी ताल अन्तर्राष्ट्रिय सम्मेलन प्रदर्शनी केन्द्रमा महोत्सवको आयोजना गरिएको हो । दशौँ बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आयोजनाको वार्षिकोत्सवको मूल नारा सपनालाई पूरा पार्न अथक प्रयास गरौं भन्ने रहेको छ । चालु वर्ष सारा वि...

सेमन्त राईको ” हाम्रो संखुवासभा ” गित सार्बजनिक

सेमन्त राईको ” हाम्रो संखुवासभा ” गित सार्बजनिक
संखुवासभा पुर्वी नेपालको एक बिशेश भौगोलिक बनावट, प्राकृतिक, सास्कृतिक र धार्मिक हिसाबले पनि भरिपुर्ण जिल्ला हो त्यत्ती मात्रै नभै विस्वको ८ हजार भन्दा माथिको १४ वटा हिमालहरु मध्ये एक मकालु पनि हो जसको उचाई ८४८१ मिटरमा अवस्थित छ भने संखुसभा कै तुम्लिङटार २८५ मिटरसम्म फैलिएको छ। हिउँदको कठ्याङ्ग्रीदो जाडोमा तुम्लिङटारको तापले सेकाई रहेको हुन्छ त बर्खाको तातो मौसममा मकालुको सिरोटोले सितलता दिई रहेको...

भदौ ०७ गते आइतबार, यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – स्वास्थ्यमा बाधा उत्पन्न होला । नयाँ कार्यको थालनी गर्ने अवसर मिल्न सक्नेछ । लगनशीलताले जीवनशैलीमा परिवर्तन आउन सक्छ । आम्दानी पनि राम्रै हुनेछ । खर्च बढ्ने, झमेलामा परिने र छिमेकीसँग विवाद बढ्ने सम्भावना छ, सजग रहनुहोला । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – पारिवारिक सद्भावले कार्यमा सफलता मिल्नेछ । विदेशमा गरेको लगानीबाट लाभ मिल्नेछ । जागिरमा पदो...

मीनको ‘चिसो वर्ष’ गर्दैछिन् बेनिशा ?

मीनको ‘चिसो वर्ष’ गर्दैछिन् बेनिशा ?
तीन वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘कालो पोथी’ बाट आफूलाई निर्देशकको रुपमा स्थापित गरेका मीनबहादुर भाम गएको २ वर्षदेखि एक फिल्मको स्क्रिप्टमा काम गरिरहेका छन् । फिल्मको नाम ‘चिसो वर्ष’ जुराइएको छ । उनले २० पटक पुनर्लेखन गरेर पटकथालाई अन्तिम रुप दिइसकेका छन् । स्थिति सामान्य भए अर्को वर्षको बैशाखबाट फिल्मको छायांकन सुरु हुनेछ । निर्माण नहुँदै यो फिल्मको पटकथाले करिब १ करोड ३ लाख नेपाली रूपैया...

अभिनेत्री नीता ढुंगानाले गाएको भजन यस्तो बन्यो (भिडियो)

अभिनेत्री नीता ढुंगानाले गाएको भजन यस्तो बन्यो (भिडियो)
अभिनेत्री नीता ढुंगानाको स्वरमा रहेको गणेश भजन सार्वजनिक भएको छ । गणेश चतुर्थीको अवसर पारेर नीताले आफ्नो स्वरमा रहेको भजनको भिडियो सार्वजनिक गरेकी हुन् । भिडियोलाई रामजी लामिछानेले निर्देशन गरेका छन् । संजय लामाले खिचेको भिडीयोलाई बनिश शाहले सम्पादन गरेका छन् । https://www.youtube.com/watch?v=ZwtXP9AdRkQ&feature=emb_title

छिमेकीलाई कोरोना लागेपछि….

छिमेकीलाई कोरोना लागेपछि….
सगरमाथा टोल बस्ने देवी गुरुङलाई ६/७ दिनदेखि ज्वरो आइरहेको थियो । ज्वरोका साथै पखाला लाग्ने, खोकी लाग्ने भएपछि जँचाउन गइयो । रिपोर्ट आउँदा कोभिड पोजेटिभ देखियो । रिपोर्ट गत साउन २४ गते बिहान ११ बजे आएको हो । त्यसपछि उहाँलाई घरमा राख्ने स्थिति भएन । उहाँको परिवारमा ४ जना थिए– छोरा, छोरी र छोरीका छोरा ७ वर्षका । उहाँहरु डेरामा बस्ने । ट्वाइलेट एउटै प्रयोग गर्ने । देवी गुरुङलाई सुगर र प्रेसर पनि...