समाजसेवा तथा गीत संगीतमा सक्रिय : सोमा खत्री (भिडियो अन्तवार्ता)
काठमाण्डौ – समाजसेवाको क्षेत्रमा विगत लामो देखी सक्रिय महिला हुन सोमा खत्री । विषेशतः महिला हिंसाका विरुद्ध अभियान चलायर पिंडकलाई कानुनी कार्वाहीको दायरामा ल्याएर पिंडितको उद्धारमा सक्रिय खत्री यतिवेला समुन्नत महिला मञ्चको अध्यक्ष समेत रहेकी छिन् ।
समाज सेवाको साथ साथै खत्रीले गीत संगीतको क्षेत्रमा पनि आफुलाई क्रियशील बनाएकी छिन् । खासगरी उनले गाउने गीतहरु चेतनामुलक नै रहने गर्दछ । महिला हिंसा ...














