अमेरिकामा रहेका नेपाली चलचित्र निर्देशकहरुद्वारा चलचित्र प्राविधिकलाई सहयोग

अमेरिकामा रहेका नेपाली चलचित्र निर्देशकहरुद्वारा चलचित्र प्राविधिकलाई सहयोग
काठमाडौं : देशभर लकडाउनका कारण सर्वसाधारणलाई मात्र होइन चलचित्र कर्मीहरुलाई पनि असर परिरहेको छ । चलचित्र क्षेत्रमा सबैभन्दा बढि मारमा चलचित्र प्राविधिकहरु परेका छन् । केही कलाकार तथा निमार्ताहरुले सहयोगका हातहरु अघि बडाइरहेका छन् । त्यस्तै हाल अमेरिकामा रहेका नेपाली चलचित्र निर्देशकहरुले केहि रकम जम्मा गरेर प्राबिधिक संघलाई सहयोग गरेका छन् । नेपाल चलचित्र निर्देशक समाजको संयोजकत्वमा दैनिक मजदुर...

अाज २०७७साल बैशाख ३१ गते बुधबारकाे राशिफल

मेष – प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। नाम, दाम र इनाम कमाउने बेला छ। पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ। समुदायको हितमा लोकप्रिय काम गर्न सकिनेछ। नोकरी र व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ। छोटो समयमा पुरुषार्थी काम सम्पादन हुनेछ। प्रयत्न गर्दा दिगो कामको जग बसाउन पनि सफल भइनेछ। वृष – परिस्थितिवश आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। अस्...

आख्यान दिवसको अवसरमा पत्रकार र साहित्यकारहरु सम्मानित

काठमाडौँ– आख्यान दिवसको अवसरमा साहित्य क्षेत्रमा याेगदान दिने व्यक्तित्वहरुलाई सम्मान गरिएको छ। उपलब्धि बहुउद्देश्यीय सहकारी संस्थाको ‘साहित्य विकास उपसमिति’ द्वारा प्रत्येक वर्ष वैशाख २५ गतेका दिन मनाइने ‘आख्यान दिवस’ को अवसरमा यो निर्णय गरिएको हो। संस्थाले अनलाइन लाइभ मार्फत कार्यक्रम गरेको थियो। कार्यक्रमको मुख्य विषयवस्तु ‘आजको परिस्थितिमा साहित्यको पठन संस्कृति’ थियो। कार्यक्रममा नगेन...

साहित्यकार दिलिप योन्जन र लक्ष्मी योन्जनबाट ३० परिवारलाई राहत

काठमाडौं सम्बादाता  । कोभिड– १९ को महामारीले विश्व आतंकित छ । कोरोना रोकथाम तथा नियन्त्रण गर्न सरकारले गरेको लकडाउनले करिब २ महिनादेखि मानिसहरु घरबाट बाहिर निस्केका छैन् । ज्यालादारी, मजदुरी, अपांग र असहाय लगायतलाई लकडाउनले आक्रान्त पारेको छ । यही परिस्थितिलाई मध्यनजर गरी अमेरिकामा बस्ने साहित्यकार दिलिप योन्जनले सोमबार राहत प्रदान गरेको छ । उनले बुढानिलकण्ठ नगरपालिका वडा नं १ र २ ...

कास्टिङ काउचमा शर्लिन चोपडाको ठूलो खुलासा, यौनशोषणका लागि प्रयोग हुन्थ्यो यस्तो ‘कोड’

कास्टिङ काउचमा शर्लिन चोपडाको ठूलो खुलासा, यौनशोषणका लागि प्रयोग हुन्थ्यो यस्तो ‘कोड’
मुम्बइ। बलिउड अभिनेत्री शर्लिन चोपडाले बलिउडमा ‘कास्टिङ काउच’ अर्थात फिल्ममा काम दिएवापत हुने हिरोइनको यौनशोषणका बारेमा ठूलो खुलासा गरेकी छिन् । उनले आफ्नो कास्टिङ काउच अनुभवबारे बताउँदै यसका लागि निश्चित कोडसमेत प्रयोग हुने खुलासा गरिन् । उनले आफू पनि कास्टिङ काउचको शिकार भएको खुलासा गरिन् । आफ्नो करियरको शुरुवाती दिनहरुका बारेमा बताउँदै शर्लिनले फिल्म निर्माताहरुले ‘डनर’को बाहानामा बोलाउने बत...

‘कोपिला’ टेलिभिजनबाट रिलिज हुने

‘कोपिला’ टेलिभिजनबाट रिलिज हुने
नेपाली चलचित्र भवनहरु लक डाउनका कारण कहिलेबाट संचालनमा आउँछन्, पक्का छैन । यहीकारणले पनि निर्माताहरुको करोडौ रकम जोखिममा परेको छ । तर, चलचित्र ‘कोपिला’को निर्माणपक्षले भने टेलिभिजनबाट चलचित्र रिलिज गर्ने तयारी गरेको छ । डीसहोमबाट यो चलचित्र रिलिज हुन लागेको निर्माणपक्षले बताएको छ । वैशाख ३० गते यो चलचित्रलाई डीसहोमको च्यानल नम्बर १०८ बाट रिलिज गरिनेछ । कञ्चनपुरकी १३ बर्षिया बालिका निर्...

कुर्तामा सजिएकी कुर्तावाली अभिनेत्री निता ढुंगाना (फोटोफिचर)

कुर्तामा सजिएकी कुर्तावाली अभिनेत्री निता ढुंगाना (फोटोफिचर)
काठमाडौं : अभिनेत्री निता ढुंगाना चलचित्र मितिनिबाट चलचित्र क्षेत्रमा डेव्यू गरेकी हुन् । बालकलाकार हुँदै अभिनय यात्रा आरम्भ गरेकी निताले हालसम्म नोटबुक, छ एकान छ, माया जुनी जुनीलाई, मसान, निर्भय, साइनो जस्ता थुप्रै चलचित्रहरुमा अभिनय गरिसकेकी छन् । यतिबेला सरकारले कोरोनाभाइरसको संक्रमण फैलिन नदिन देशभर करिव दुई महिनादेखि लकडाउन गरेको छ । लकडाउनका कारण निता पनि घरमै बस्न बाध्य छन् । सामाजि...

चलचित्र विकास बोर्डको अध्यक्षका लागि कलाकार भीमा मैनालीको आवेदन

चलचित्र विकास बोर्डको अध्यक्षका लागि कलाकार भीमा मैनालीको आवेदन
काठमाडौं : सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले सूचना निकालेर चलचित्र विकास बोर्डको अध्यक्षका लागि इच्छुक नेपाली नागरिकलाई दरखास्त दिन आह्वान गरेको छ । चलचित्र बिकास बोर्ड अध्यक्षका लागि नेपाल सरकारले आह्वान गरेसँगै चलचित्रकर्मिहरु अगाडि सरेका छन् । चलचित्र विकास बोर्डका तत्कालीन अध्यक्ष केशव भट्टराईको गत मंसिर २९गते निधन भएपछि सो पद रिक्त रहँदै आएको छ । चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि ...

सिमा सुरक्षाका लागि पहिलोपटक यसरी पुगे सशस्त्र प्रहरी कालापानीमा

सिमा सुरक्षाका लागि पहिलोपटक यसरी पुगे सशस्त्र प्रहरी कालापानीमा
काठमाडौं : सरकारले कालापानी क्षेत्रमा सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी राख्ने भएको छ। व्यास गाउँपालिका–१ मा पर्ने गागा क्षेत्रमा पहिलोपटक सशस्त्र प्रहरीको बीओपी स्थापना हुन लागेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म दार्चुलाका गुल्मपति डम्मरबहादुर बिष्टले जानकारी दिए। भारतले नेपाली भूमि अतिक्रमण गरेको दार्चुलाको त्यही माथिल्लो क्षेत्रमा वर्षांैदेखि सरकारको उपस्थिति शून्य छ। कालापानी नजिकै ...

आफ्ना बाबुआमा सैफ र अमृताको ‘डिभोर्स’ को बारेमा यसो भन्छिन् सारा

आफ्ना बाबुआमा सैफ र अमृताको ‘डिभोर्स’ को बारेमा यसो भन्छिन् सारा
एजेन्सी : बलिउडमा पछिल्लो समय चर्चामा छिन् सेफ अली खान र अमृता अरोराकी छोरी सारा अली खान । उनका दुईवटा फिल्मले बक्स अफिसमा धमाकेदार कमाइ पनि गर्न सफल भए । केदारनाथ र सिम्बा जस्ता फिल्ममा काम गरेकी साराले आफ्नो माता पिताको डिभोर्सबारे एक अन्तर्वार्तामा बोलेकी थिइन् । उनले भनेकी थिइन्,‘मेरो माता पिता बिन्दास व्यक्तिहरु हुन् । तर, व्यक्तिगत रुपमा उनीहरु खुसी रहन चाहने व्यक्तिहरु रहेका थिए । उनी...