कलाकार संघ द्वारा सरकारलाइ धन्यबाद तथा चलचित्र बिकाश बोर्डको नबनियुक्त अध्यक्षलाइ बधाई
काठमाडौँ - नेपाल चलचित्र कलाकार संघका केन्द्रिय अध्यक्ष रबिन्द्र खड्काले एक प्रेस बिज्ञप्ति जारि गर्दै सम्पूर्ण कलाकारको तर्फ बाट चलचित्र बिकाश बोर्डमा रिक्त रहेको कार्यकारी अध्यक्ष पदमा नेपाल चलचित्र कलाकार संघका आजीवन सदस्य दयाराम दाहाललाइ नियुक्त गरेकोमा नेपाल सरकारलाइ धन्यबाद ज्ञापन गर्नुको साथै नबनियुक्त अध्यक्ष दाहाललाइ सफल कार्यकालको शुभकामना तथा बधाई दिनु भएको छ । हेर्नुहोस :
प्रेस विज्...









![केशब भाबुक र बेनुका राइको ‘एक चिलिम’ सार्वजनिक [भिडियो सहित]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2020/06/7.jpg)




