आत्मज्ञान प्रचार संघ र प्रेमरावत फाउण्डेसन नेपालको सहकार्यमा राहत वितरण
काठमाडौँ - २०७७ साल बैशाख ३ र ४ गते आत्मज्ञान प्रचार संघ र प्रेमरावत फाउण्डेसन नेपालको सहकार्यमा काठमाडौं महानगरपालिका वडा नं २६ को समन्वयमा कोभिड-१९को लक-डाउनका कारणले छाक टार्न गार्हो परेका सर्बसाधारण ५०० परिवारलाई खाध्यान्नहरू (१०केजी चामल, १केजी दाल, १केजी नून, १लि. तेल, १/२ केजी चिनी-१वटा हात धूनें साबुन) सहितको राहत (खाध्य) सामग्रीहरू संघका अध्यक्ष डा. लक्ष्मी जोशी श्रेष्ठ, महासचिव सबिना राज...













