चलचित्र कलाकार संघ द्वारा कोरोना नियन्त्रण कोषमा रु, एक लाख एक हजार सहयोग गरिने
काठमाडौँ - नेपाल चलचित्र कलाकार संघले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड-१९) नियन्त्रण गर्नको लागि रु. १०,१०००.०० ( एक लाख एक हजार) कोरोना नियन्त्रण कोषमा जम्मा गर्ने निर्णय गरेको कुरा संघका अध्यक्ष रबिन्द्र खड्काले जानकारी गराए । २०४५ साल देखि अनबरत रुपमा देश र जनताको सेवा तथा सामाजिक कार्यमा अग्रणी भूमिका निर्बाह गर्दै आएको नेपाल चलचित्र कलाकार संघले जब जब देशमा संकटको घडी आउ...