अन्तर्राष्ट्रिय लोकसाँस्कृतिक मेला फागुन १६ देखि २५ गतेसम्म नेपालका विभिन्न शहरमा आयोजना हुँदै
काठमाडौं,
फागुन ९ ।
अन्तर्राष्ट्रिय लोकसाँस्कृतिक मेला फागुन १६ देखि २५ गतेसम्म नेपालका विभिन्न शहरमा आयोजना हुने भएको छ । एभरेष्ट नेपाल कल्चरल ग्रुपले काठमाडौंको कान्तिपथस्थित एक होटलमा बिहिबार पत्रकार सम्मेलनको आयोजना गरी ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ भन्ने नारासहित दशौं अन्तर्राष्ट्रिय लोकसाँस्कृतिक मेला यही फाल्गुण १६ देखि २५ गतेसम्म नेपालका विभिन्न शहरमा आयोजना...