विवाह नगर्दै आमा बनिन् यी बलिउड अभिनेत्री
काठमाडौं - बलिउड अभिनेत्री कल्की कोचलिन हामा बनेकी छिन् । उनले शुक्रबार छोरी जन्माएको भारतिय मिडियाले जनाएको छ । केहि समयदेखि उनका पेटसहितका फोटोहरु सामाजिक सञ्जालमा भाइरल बनिरहेका थिए । उनी गर्भवती भएको खबर आएसँगै चर्चामा आइरहेकी छिन् ।
उनले ब्वाइफ्रेन्ड हसबर्गसँग आफ्नो पहिलो बच्चाको रुपमा छोरीलाई जन्मदिएकी हुन् । २०११ मा अनुराग कश्यपसँग बिहे गरेकी उनले २०१५ मा सम्बन्धविच्छेद गरेकी थिइन् । त्य...