बिरामीकाे उपचारै नगरी अन्त सिफारिश गर्ने निजी अस्पताललाई कारवाही गर्छाैंः स्वास्थ्यमन्त्री ढकाल
–शरद शर्मा
१७ चैत, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि चीनबाट ल्याएका औषधिजन्य सामग्री व्यावसायीसंँग प्रतिस्पर्धा गराएर ल्याइएको हुनाले कुनै अनियमिता नभएको स्पष्ट पार्नु भएको छ । मन्त्रालयमा आज रासस र गोरखापत्रसँग कुरा गर्दै उहाँले रीतपूर्वक बोलपत्र आह्वान गरेर चीनबाट सामग्री ल्याइएको हो भन्नुभयो । हिजो र आजको दर देखाएर अनियमित...








![पैसाका लागि तपाईकै छोरी-चेली त यसो गरिरहेका छैनन् : तपाइकै छोराहरु त फसिरहेका छैनन् [भिडियोसहित]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2020/02/love_people.jpg)





