नाङ्गै सुत्ने बलिउडका ४ अभिनेत्री
एजेन्सी : सेलिब्रेटीका हरेक कुरा समाचार हुने गर्दछ। अझ ती कलाकारका भित्री बस्त्रदेखि उनीहरुका बेडका कुरा समेत समाचारका रुपमा बलिउडमा सार्वजनिक हुने गर्दछन्।
यसका साथै कलाकारहरु पनि आफ्ना अत्यन्त व्यक्तिगत कुरा पनि मिडियामा भनेर समाचार बनिरहेका पाइन्छन्। त्यसमध्ये केही बलिउडका अभिनेत्रीहरुले आफूहरु राति सुत्ने बेलामा नाङ्गै सुत्ने गरेको अन्तरवार्ताको क्रममा खुलासा गरेका छन् ।
त्यसरी बलिउडमा र...













