भोलीको राशिफल : वि.सं.२०७६ साल चैत्र ०४ गते । मंगलबार । ईश्वी सन् २०२० मार्च १७ तारिख
वि.सं.२०७६ साल चैत्र ०४ गते । मंगलबार । ईश्वी सन् २०२० मार्च १७ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४१ । चैत्र कृष्णपक्ष । तिथि– अष्टमी,०५ घडी ०९ पला,बिहान ०८ बजेर १७ मिनेट उप्रान्त नवमी । नक्षत्र– मूल,२५ घडी ४६ पला,बेलुकी ०४ बजेर ३२ मिनेट उप्रान्त पूर्वाषाढा । योग– व्यातिपात,२६ घडी ४९ पला,बेलुकी ०४ बजेर ५७ मिनेट उप्रान्त वरियान । करण– कौलव,बिहान ०८ बजेर ...












