साहित्यकार पिटर जे. कार्थकको निधन
साहित्यकार पिटर जे. कार्थकको ७७ वर्षको उमेरमा निधन भएको छ । क्यान्सरका कारण ललितपुर स्थित नेपाल क्यान्सर अस्पतालमा आज उनको निधन भएको हो । उनि आफ्नो जीवनकालमा साहित्य लेखन, संगीत र पत्रकारितामा सक्रिय रहेका थिए ।
कार्थकको चर्चित उपन्यास ‘प्रत्येक ठाउँ:प्रत्येक मान्छे’ ले सन् १९७८ मा साझा पुरस्कार पाएको थियो । सन् २००४ मा यस उपन्यासको अंग्रेजी अनुबाद पनि प्रकाशित भएको थियो ।
कार्थकको जन्म ...












