गायिका क्यालीमा देखियो कोरोना संक्रमण, भन्छिन् – ‘मैले गन्ध र स्वाद पुरै बिर्सिसकेको छु’
एजेन्सी - विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण हालसम्म धेरै कलाकार पनि प्रभावित बनेका छन् । यस्तै अमेरिकी गायिका क्याली शोरमा पनि कोरोनाको संक्रमण देखिएको छ । आफु कोरोनाबाट संक्रमित भएको बारे उनले सामाजिक सञ्जाल ट्विटरमार्फत बताएकी छिन् ।
उनले ट्विटरमा सामान किन्न घरबाट बजार जादा आफु कोरोनाको शिकार बनेको बताएकी छिन् । उनले ट्विटरमा भनेकी छिन् - 'म पछिल्लो तीन सातादेखि क्वारेन्टाइनमा बस...













