फागुन ०१ गते बिहिबारको राशिफल

फागुन ०१ गते बिहिबारको राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नु पर्दा मन खिन्न रहनेछ । तापनि, सुख दुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन् । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) बोली व्यवहारमा सजग रहनुहोला । हिसाब किताबमा सावधान नहुँदा विवादमा परिनेछ । मान सम्मानमा चोट पुग्न सक्छ । मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) आँटेका काम बन्नाले जोश जाँगर बढ्नेछ । प्रेम र मि...

अमेरिकामाथि नेपालकाे कीर्तिमानी जित, २ सय ६८ बल बाँकी छँदै लक्ष्य पूरा

अमेरिकामाथि नेपालकाे कीर्तिमानी जित, २ सय ६८ बल बाँकी छँदै लक्ष्य पूरा
काठमाण्डाै – आईसीसी विश्वकप क्रिकेट लिग -२ अन्तर्गत नेपालले अमेरिकामाथि कीर्तिमानी जित निकालेकाे छ । त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले अमेरिकालाई आठ विकेटले पराजित गर्‍याे । अमेरिकाले दिएकाे ३६ रनकाे झिनाे लक्ष्य नेपालले ५ दशमलव २ ओभरमै पूरा गर्‍याे । नेपालका कप्तान ज्ञानेन्द्र मल्ल एक रन र सुवास खकुरेल शून्य रनमै पेभेलियन फर्किएका थिए । तर पारस खड्काले अविजित २० रन र दीपेन्द्र सिं...

कार्तिक र साराको ‘लव आजकल’ को यस्ता दृश्य सेन्सरले हटायो

कार्तिक र साराको ‘लव आजकल’ को यस्ता दृश्य सेन्सरले हटायो
काठमाडौँ - पछिल्लो समय बलिउड अभिनेता कार्तिक आर्यन र अभिनेत्री सारा अली खानको फिल्म 'लव आजकाल' को निकै चर्चामा छ । १४ फेब्रुअरीमा रिलिज हुँने तयारीमा रहेको यस फिल्ममा केहि दिनदेखी विवादमा आएको थियो । फिल्ममा अंतरङ्ग दृश्य भएको भन्दै सेन्सर बोर्डले फिल्मका केहि दृश्य हटाइदिएको छ । सेन्सर बोर्डले फिल्मलाई यूरए सर्टिफिकेट दिँदै अंतरङ्ग दृश्य हटाउन निर्देशन दिएको हो । भारतिय मिडियाका अनुसार चुम्...

चलचित्र ‘मन्त्र’को टिजर सार्वजनिक

चलचित्र ‘मन्त्र’को टिजर सार्वजनिक
सौगात मल्ल र दिया पुन स्टारर चलचित्र ‘मन्त्र’को टिजर सार्वजनिक भए संगै चलचित्रको हाइप बढ्दै गएको छ । गत शुक्रबार सार्बजनिक टिजरलाइ दर्शकले उत्कृस्ट प्रतिक्रिया दिएका छन् । सार्बजनिक टिजरले यो समाचार तयार पार्दा सम्म दुई लाख चौबिस हजार भन्दा बढी भ्युज पाएको छ हिमाली भेगको सुन्दर दृश्यहरु कैद गरिएको टिजरलाइ दश हजार भन्दा धेरैले लाइक गरेका छन् भने १४५ ले डिसलाइक गरेका छन् । टिजर सार्बजनिक गरे संगै चल...

चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको समाचार

चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको समाचार
चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको सातौँ अधिवेशनले रवि अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । बुधबार भएको अधिवेशनले नौ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गर्नुका साथै दुई जना सदस्य मनोनीत गरेको छ । नवगठित कार्यसमितिको उपाध्यक्षमा रामेश्वर रिजाल, सचिवमा आनन्द पोखरेल, कोषाध्यक्षमा रविन सुवेदी, सहसचिवमा सागर ढुंगाना रहेका छन् । त्यस्तै, कार्यसमिति सदस्यहरुमा तुलमान गुरुङ...

कार्की र चौधरी प्रकरण : दुबै परिवारले दिए जाहेरी

कार्की र चौधरी प्रकरण : दुबै परिवारले दिए जाहेरी
काठमाडौं : पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना र घरमा काम गर्न बसेका विजय चौधरीको मृत्यु भएको घटनाको सत्यतथ्य पत्ता लगाउन दुवै परिवारका सदस्यले प्रहरीमा जाहेरी दिएका छन्। पूर्वसचिव कार्कीले मङ्गलबार र विजयका परिवारका तर्फबाट जानकी चौधरीले बुधबार जाहेरी दिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक दुर्गा सिंहले जानकारी दिए। उनका अनुसार जाहेरीमा घटनाको अनुसन्धान गरी सत्यतथ्य पत्ता लगा...

लिक्यूइड लाउञ्जमा अनिल सिंहको भ्यालेन्टाइन विशेष प्रस्तुती

लिक्यूइड लाउञ्जमा अनिल सिंहको भ्यालेन्टाइन विशेष प्रस्तुती
काठमाडौं- भ्यालेन्टाइन डेको अवसर पारेर यही १४ फेब्रुअरी अर्थात फागुन २ गते शुक्रवार काठमाडौंको दरबारमार्गस्थित लिक्यूइड लाउञ्ज एण्ड बारमा लोकप्रिय गायक अनिल सिंहले आफ्नो रोमान्टिक गीतहरु प्रस्तुत गर्ने भएका छन् । दरबारमार्थस्थित उडल्याण्ड कम्प्लेक्समा रहेको लिक्यूइड लाउञ्जमा लिक्यूइड ब्याण्डकै संगीतकर्मीहरुको साथमा गायक अनिल सिंहले आफ्ना लोकप्रिय गीतहरु प्रस्तुत गर्न लागेका हुन् । ‘भ्यालेन्टाइन...

‘ तिम्रो माया कति दिनलाई’ सार्वजनिक

‘ तिम्रो माया कति दिनलाई’ सार्वजनिक
नायिका बर्षा रावत र मोडल बिकास लामिछाने फिचर्ड ' तिम्रो माया कति दिनलाई' सार्वजनिक भएको छ । दिपक शर्माको शब्द संगीत रहेको गीतमा संगीता रायमाझीको स्वर सुन्न सकिन्छ भने गीतको एरेन्ज नरेन्द्र वियोगीले गरेका हुन् । लोक शैलीमा निर्माण गरिएको रोमान्टिक शैलीमा तयार पारिएको छ । गीतलाई फर्पिंगमा खिचिएको हो । देबेन्द्र पाण्डेको कोरियोग्राफी र निर्देशन गरेको म्युजिक भिडीयोमा महि सिंहको मेकअप ,उत्सब दाहाल...

उज्ज्वलको शब्द, संगीत र स्वरमा रहेको ‘तिमी मेरो’ सार्वजनिक (भिडियो )

उज्ज्वलको शब्द, संगीत र स्वरमा रहेको ‘तिमी मेरो’ सार्वजनिक (भिडियो )
आफ्नो पहिलो म्युजिक भिडियो ‘तिमी र म’को सफलता पश्चात गायक डा. उज्ज्वल गिरीले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ‘तिमी मेरो’ सार्वजनिक गरेका छन । सफ्ट मेलोडियस भर्सनको ‘तिमी मेरो’ गीत प्रणय दिवसलाई लक्षित गरेर निकालिएको गायक गिरीले बताएका छन । गीतमा स्वर, शब्द र संगीत स्वयम गायक उज्ज्वल गिरीको रहेको छ । गीतको संगीत संयोजन इन्जिनियर आभाष श्रेष्ठले गरेका हुन। मेडिकल डिग्रीको अन्तिम वर्षमा अध्...

भोलीको राशिफल : वि.सं.२०७६ साल माघ २९ गते । बुधबार । ईश्वी सन् २०२० फेब्रुवरी १२ तारिख

भोलीको राशिफल : वि.सं.२०७६ साल माघ २९ गते । बुधबार । ईश्वी सन् २०२० फेब्रुवरी १२ तारिख
वि.सं.२०७६ साल माघ २९ गते । बुधबार । ईश्वी सन् २०२० फेब्रुवरी १२ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । फाल्गुन कृष्णपक्ष । तिथि– तृतीया,०० घडी ३१ पला,बिहान ०६ बजेर ५९ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र– उत्तरफाल्गुनी,२३ घडी ३४ पला,बेलुकी ०४ बजेर १२ मिनेट उप्रान्त हस्त । योग– सुकर्मा,०१ घडी ५३ पला,बिहान ०७ बजेर ३१ मिनेट उप्रान्त धृती । करण– भद्रा,बिहान ०६...