उज्ज्वलको शब्द, संगीत र स्वरमा रहेको ‘तिमी मेरो’ सार्वजनिक (भिडियो )
आफ्नो पहिलो म्युजिक भिडियो ‘तिमी र म’को सफलता पश्चात गायक डा. उज्ज्वल गिरीले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ‘तिमी मेरो’ सार्वजनिक गरेका छन ।
सफ्ट मेलोडियस भर्सनको ‘तिमी मेरो’ गीत प्रणय दिवसलाई लक्षित गरेर निकालिएको गायक गिरीले बताएका छन । गीतमा स्वर, शब्द र संगीत स्वयम गायक उज्ज्वल गिरीको रहेको छ । गीतको संगीत संयोजन इन्जिनियर आभाष श्रेष्ठले गरेका हुन।
मेडिकल डिग्रीको अन्तिम वर्षमा अध्...