चलचित्र पत्रकार सङ्घ मकवानपुरको अध्यक्षमा पुनः मणिराज गौतम
काठमाडौँ : चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाको चौथो अधिबेशन आईतबार सम्पन्न भएको छ । बागमती प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेलको प्रमुख आतिथ्यमा समपन्न कार्यक्रममा मन्त्रि जमकट्टेलले मकवानपुरलाई चलचित्र छायाँकन नगरी बनाउन उपयुक्त ठाँउहरु रहेको बताउनु भयो । उहाँले मकवानपुर प्राकृतीक सुनदर रहेको भन्दै बागमती प्रदेशको राजधानी भईसकेकाले यहाँका सुन्दर ठाँउहरुलाई चलचित्रमा ...














