रेबिका र अभिसेक एउटै भिडियोमा भिडियो

रेबिका र अभिसेक एउटै भिडियोमा भिडियो
संगीतकार शालिकराम घिमिरे ले नयाँ गीत बजारमा ल्याएका छन् । शशि बिक्रम थापाको श्वर एवं शव्द रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो । गीतको भिडियोमा अभिसेक श्रेष्ठ र रेबिका गुरुङको अभिनय रहेको छ । मिठो संगीत र मिठा शव्दले गीत कर्णप्रिय बनेको छ । भजनको बिधा बाट अगाडि आएका संगीतकार घिमिरे र गायक थापाको यो टिमले सुगमसंगीतमा पनि सम्भावना राम्रो देखाएको छ । गीतको भिडियोलाइ निशान कस्यपले निर्देशन गरेका ...

बीरेन्द्र श्रेष्ठ को आवाजमा रहेको रोमान्टिक डान्स गीत पिरती नाप्ने के ले हो ? सार्वजनिक

बीरेन्द्र श्रेष्ठ को आवाजमा रहेको रोमान्टिक डान्स गीत पिरती नाप्ने के ले हो ? सार्वजनिक
चर्चित गायिका टीका प्रसाई र गायक तथा वरिष्ठ ईन्जिनियर बीरेन्द्र श्रेष्ठ को आवाजमा रहेको रोमान्टिक डान्स गीत पिरती नाप्ने के ले हो ? सार्वजनिक भएको छ । ई.बीरेन्द्र श्रेष्ठले गायन र ईन्जितिररिङ क्षेत्र दुबैमा उतिक्कै सक्रिय छन् । सार्वजनिक गीतमा नायिका रिस्ता बस्नेत र सन्जिब थेबे लिम्बुलाई देखाइएको छ । गायक ई. बीरेन्द्र श्रेष्ठ साथै चर्चित गायिका टीका प्रसाईको आवाजमा रहेको गितमा संगीतकार दि...

गायक रमेश ‘ अभाव ’ एल्वमको रिलिजको तयारीमा

गायक रमेश ‘ अभाव ’ एल्वमको रिलिजको तयारीमा
काठमाडौ । नेपाली सांगितिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै आएका गायक हुन् रमेश नेपाली । पुर्बको सोलुखुम्बुमा जन्मिएका गायक नेपाली पछिल्लो समय नेपाली दर्शक माझ लोकप्रिय बनिरहेका छन् । सानैदेखि गायन क्षेत्रमा रुचि भएका रमेश सांगितिक क्षेत्रमा नै कर्मथलो बनाउने सोचमा रहेको बताउछन् । उनी भन्छन् ,‘सानै देखि गीतसंगीतमा लगाव थियो ,त्यसैलाई लिएर संगीत दुनियामा प्रवेश गरेको छु । ’ सगरमाथा म्युजिक प्रा...

सौन्दर्यका बाह्र अचुक शुत्रहरु- सौन्दर्यबिद तारा केसी कार्की

सौन्दर्यका बाह्र अचुक शुत्रहरु- सौन्दर्यबिद तारा केसी कार्की
ब्युटीटिप्स जेसिका मेकअप स्टुडियो एण्ड ब्युटी सलुन- तारा केसी कार्की काठमाडौँ :  सुन्दरता आफूभित्रै हुन्छ । तर, यसमा निखार ल्याउनका लागि र यथास्थितिमा राख्नका लागि बाह्य तत्वको पनि समायनुकूल प्रयोग गनुपर्छ । यसका लागि आधुनिक सौन्दर्यकलामा प्रचलित निम्न उपाय र तत्व प्रयोग गर्न सकिन्छः १ . कुनै पनि चिज प्रयोगमा ल्याउनु छ भने अनुहारमा सुहाउने (सुट गर्ने) मात्र चिज लगाउनुपर्छ । दैनिक हेरचाहले पनि छ...

सांस्कृतिक संस्थानको साख जोगाउन नयाँ कार्ययोजना ल्याउछौं -महाप्रबन्धक अशोकप्यासी राई

सांस्कृतिक संस्थानको साख जोगाउन नयाँ कार्ययोजना ल्याउछौं -महाप्रबन्धक अशोकप्यासी राई
काठमाडौं । सांस्कृतिक संस्थानका नवनियुक्त महाप्रबन्धक अशोकप्यासी राईले पदभार ग्रहण गरेको एक महिना पुगेको अवसरमा बुधबार संस्थान सुधारका नयाँयोजना सार्वजनिक गरेका छन् । जमलस्थित संस्थानमा पत्रकार सम्मेलन आयोजना गर्दै अबको दिनभित्र संस्थानमा प्रवेश गर्नासाथ गौरव अनुभूति हुने गरी परिवर्तनको आभास दिने प्रतिवद्धता जनाए । सेवाप्रवाह, कार्यशैली, सजावट, सहजता, व्यवहार सबैमा यी कुरा झल्कने उनको भनाइ थियो । ...

‘खेतमा झुल्ने धान’ भन्दै आईन गायिका गरिमा बिरही(भिडियो सहित)

‘खेतमा झुल्ने धान’ भन्दै आईन  गायिका गरिमा बिरही(भिडियो सहित)
काठमाडौं । गायक राजु परियार र गायिका गरिमा बिरहीको स्वरमा ‘खेतमा झुल्ने धान’ बोलको लोक दोहोरी गीत सार्वजनिक भएको छ । कृष्ण केसीको शब्द रहेको यो गीतका संगीतकार गणेश गुरुङ हुन् । म्युजिक भिडियोमा अमेश भण्डारी र आशिष्मा नकर्मीले अभिनय गरेका छन् । म्युजिक भिडियोको निर्देशन मौसम हिमालीले गरेका छन् । https://www.youtube.com/watch?v=C6t4u1gq4CA&fbclid=IwAR3t8z6Xr0E_NQGURTWUuF4H3OvNHm3jO-WZso7sHN5...

हास्यकलाकार बल्छी ध्रुबेको आज जन्मदिन

हास्यकलाकार बल्छी ध्रुबेको आज जन्मदिन
काठमाडौं - चर्चित हास्यकलाकार मरिचमान श्रेष्ठ बल्छी ध्रुबेको आज जन्मदिन परेको छ । आज माघ २३ गते उनले आफ्नो जन्मदिन धुमधामले मनाउदैछन् । हाँस्य टेलिशृङ्खला 'मेरी बास्सै'बाट चर्चा कमाएका बल्छी ध्रुबे चर्चित हास्यकलाकारमा गनिने गर्छन् । पछिल्लो समय 'हल्का रमाइलो' हाँस्य टेलिशृङ्खलामा रहेका उनलाई ‘बल्छी ध्रुबे नामले नै चिनिन्छ ।

रचनाकार राजु बाबु श्रेष्ठको शब्दमा जुनु गौतमको “बिहानी …” सार्वजनिक

रचनाकार राजु बाबु श्रेष्ठको शब्दमा जुनु गौतमको “बिहानी …” सार्वजनिक
गीतकार राजु बाबु श्रेष्ठको गीतमा गायिका जुनु गौतमको आवाजमा "बिहानी .." बोलको गीत सार्वजनिक भएको छ . "अजम्बरी" एल्बममा समाबेस रहेको यस गीतलाई संगीतकार अनिश श्रेष्ठले संगीत भरेका छन ।त्यस्तै यस गीतको भिडियोलाई नेपाली चलचित्र नगरीको सफल कोरियोग्राफर तथा निर्त्य निर्देशक प्रदिप श्रेष्ठले निर्देशन गरेका छन । करिब आधा दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका लिड मोडलहरू चन्द्र पुलाम...

‘उपहार गाेल’ मा लिभरपुल एफ ए कपकाे पाँचाैँ चरणमा प्रवेश

‘उपहार गाेल’ मा लिभरपुल एफ ए कपकाे पाँचाैँ चरणमा प्रवेश
काठमाण्डाै – लिभरपुल एफ ए कपकाे पाँचाैँ चरणमा प्रवेश गरेकाे छ । मङ्गलबार राति भएकाे खेलमा तेस्राे डिभिजनकाे श्रीउजबरीलाई एक–शून्य गाेल अन्तरले हराउँदै लिभरपुल पाँचाैँ चरणमा प्रवेश गरेकाे हाे । खेलमा रो शाउन विलियम्सकोआत्मघाती गोलका कारण लिभरपुल पाँचौं चरणमा पुग्न सफल भएको हो । अब लिभरपुलले चेल्सीसँग प्रतिस्पर्धा गर्नेछ । याे खेलमा लिभरपुलले इतिहासमै सबैभन्दा कम उमेरका खेलाडीहरु मैदानमा उतारेक...

बोलमाया गल्बन्दी जस्ता गीतकी गायिका सान्तिश्री परियारको स्वरमा “क्यान्सर” (भिडियो सहित)

बोलमाया गल्बन्दी जस्ता गीतकी गायिका सान्तिश्री परियारको स्वरमा “क्यान्सर” (भिडियो सहित)
काठमाण्डौ माघ २२ - नेपाली लोक दोहोरी गीत संगीतमा विरह भावमा मनका वेदनाहरुलाई समेटेर गीत निमार्ण गर्ने क्रममा गायिका शान्ती श्री परियार र गायक लोकेन्द्र श्रीपालीको स्वरमा धन कमाउने लक्ष्य राखेको श्रीमान विदेशमा क्यासर रोगको शिकार भएर थलिएर बस्दाको पिडालाई समेटर लोकेन्द्र श्रीपालिले भर्खरै मात्र "क्यान्सर' बोलको गीत सार्बजनिक गरेका छन् । बुर्तिवांग म्युजिक प्रालि मार्फत सार्बजनिक भएको उक्त गीतलाई...