‘१२ सत्ताईस’ को दोश्रो ट्रेलर सार्वजानिक (भिडियो सहित)

‘१२ सत्ताईस’ को दोश्रो ट्रेलर सार्वजानिक (भिडियो सहित)
काठमान्डाैँ, १५ पुस । आउँदो माघ ३ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘१२ सत्ताइस’ को दोश्रो ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा पैसा कमाउनको लागि १२ सत्ताइस गर्ने कथा देखाइएको छ । कथा तथा निर्देशन जोन योञ्जनको रहेको फिल्ममा समीर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना, अस्मिता लामिछाने, सम्रान्त थापा, एभोन राज उप्रेती, भीष्म जोशी, अस्मिता खनाल, विना कार्की, धर्मेन्द्रध्वज मल्ल, करन स...

मोडल सुष्मा भन्छिन्, ‘केटा नपाएकै कारण अहिलेसम्म सिंगल छु’

मोडल सुष्मा भन्छिन्, ‘केटा नपाएकै कारण अहिलेसम्म सिंगल छु’
काठमाडौं । सुनसरी धरानकी मोडल सुष्मा राई दुई वर्षदेखि मोडलिङ र मेकअप आर्टिस्टका रूपमा क्रियाशील छिन् । आधा दर्जन फेसन सोमा सहभागिता जनाइसकेकी सुष्मा यतिबेला अंग्रेजी नयाँ वर्ष २०२० को फेसन सोको र्‍याम्प अभ्यासमा व्यस्त छिन् । यसै साता ‘निफ क्रिसमस फेसन सो’मा क्याटवाक गरेकी उनी कुशल डान्सरसमेत हुन् । धरानमा दुई दशकअघि मानबहादुर राई र लक्ष्मी राईकी छोरीका रूपमा जन्मिएकी सुष्माले म्युजिक भिडियोमा पनि...

गायक राजेश पायल रार्ईको स्वरमा साकेला गीत ”पुर्वमा घाम लाग्यो” भिडियो सहित ।

गायक  राजेश पायल रार्ईको स्वरमा  साकेला गीत ”पुर्वमा घाम लाग्यो” भिडियो सहित  ।
काठमान्डाँै । राई इज किङको उपाधि पाएका चर्चित गायक राजेश पायल राई र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ साकेला गीत ”पुर्वमा घाम लाग्यो” को भिडियो सार्वजनिक भएको छ । मौलिक लोक लयमा आधारित गीतमा नेपाली समाजको कला सस्कृतिलाई निकै रोचक रुपमा समेटिएको छ । पुर्वको भोजपुर , उदयपुर , धनकुटा लगायतका क्षेत्रमा बसोवास गर्ने मंगोल जातिहरुको महान पर्व साकेलाको महत्व र गरिमालाई गीतमा समेटिएको गीतकार ...

नायक सुशीलसँग प्रिज्मा प्रिन्सीको छमछम, चलचित्रको गीतमा कमला (भिडियो)

नायक सुशीलसँग प्रिज्मा प्रिन्सीको छमछम, चलचित्रको गीतमा कमला (भिडियो)
ट्वीनी गल्र्स प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडाले पहिलो पटक चलचित्रको गीतमा नायक सुशील श्रेष्ठसँग कम्मर मर्काएका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रिज्मा–प्रिन्सी फिचर गरिएको चलचित्र ‘लभ डायरिज’ को गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा शब्द, संगीत तथा एरेन्ज अर्जुन पोखरेलको रहेको छ । फिल्मको कथावस्तु अनुरुप नै एक लोकदोहोरी गीत ‘लभ डायरिज’ मा समावेश गरिएको छ । सार्वजनिक ‘छम छम’ ब...

कसैले २५ कसैले ३० वर्ष, जब कलिलै उमेरमा चर्चित सेलिब्रेटीले आत्महत्या गरे

कसैले २५ कसैले ३० वर्ष, जब कलिलै उमेरमा चर्चित सेलिब्रेटीले आत्महत्या गरे
मुम्बइ। टिभी अभिनेता कुशल पंजाबीले बिहीबार मुम्बइमा आत्महत्या गरे । उनले ३७ वर्षकै उमेरमा आत्महत्या गरेपछि कम उमेरमै आत्महत्या गर्ने सेलिब्रेटीहरुको चर्चा हुन थालेको छ । यसअघि पनि सेलिब्रेटीहरुले कलिलै उमेरमा आत्महत्या गरेका छन् । यस्ता केही सेलिब्रेटीहरु यी हुन् । प्रत्युषा बनर्जीः ‘बालिका बहु’की आनन्दी अर्थात प्रत्युषा बनर्जी १ अप्रिल २०१६ मा मुम्बइको आफ्नो फ्ल्याटमा पंखामा झुण्डिएको पाइए...

निकिताको जन्मदिनमा रवीले लेखे यस्तो स्टाटस, तिमीले पाउनुपर्ने भन्दा धेरै शुभकामना !

निकिताको जन्मदिनमा रवीले लेखे यस्तो स्टाटस, तिमीले पाउनुपर्ने भन्दा धेरै शुभकामना !
काठमाडौं – पत्नी निकिताको जन्मदिनमा शुभकामना दिँदै पत्रकार रवी लामिछानेले वजनदार कुरा लेखेका छन् । सामाजिक सञ्जाल फेसबुकमा वर्थ डे मनाएको फोटोसहित स्टाटस पोस्ट गर्दै उनले लेखेका छन् । ह्याप्पी वर्थ डे माई डियर वाईफ १ तिमीलाई जन्मदिनको धेरै धेरै शुभकामना । मैले दिन सके भन्दा धेरै‘।तिमीले पाउनुपर्ने भन्दा धेरै‘।। उनले यो स्टाटस नौं घण्टा अगाडी पोस्ट गरेका थिए । उनको यो स्टाटसमा शुभेच्छुक , आफन्...

प्याराडिसो स्पाेटस बारमा विशेष सागीतिक कार्यक्रम

पोखरा, १५ असोज । नयाँ वर्षलाई स्वागत गर्न पोखराको लेकसाइडमा रहेको प्याराडिसो स्पाेटस बारमा न्युएयर इभमा विशेष सांगीतिक कार्यक्रम हुने भएको छ । अत्याधुनिक फेमिली रेष्टुरेण्ट प्याराडिसो स्पाेटस बार एण्ड ग्रिलमा मंगलबार पुस १५ गते विशेष सांगीतिक कार्यक्रमको आयोजना हुन लागेको हो । साझँबाट शुरु हुने कार्यक्रममा ख्याती प्राप्त मिस्टेरीयोस गु्रभर्स व्याण्ड, द वेभ व्याण्ड, डिजेहरु तेन्जिङ र आशिषले राति ...

‘आफ्नो प्रतिद्वन्द्वीबाट सिक्नुपर्छ तर कहिल्यै नक्कल गर्नुहुन्न’

‘आफ्नो प्रतिद्वन्द्वीबाट सिक्नुपर्छ तर कहिल्यै नक्कल गर्नुहुन्न’
ज्याक मा चीनको सबैभन्दा धनी व्यक्ति हुन् । टुरिष्ट गाइडबाट उद्यमी बनेका सूचना प्रविधि क्षेत्रका व्यवसायी हुन् । विश्वका सफल व्यवसायी मध्येमा चिनिन्छन् ज्याक । उनको जन्म सन् १९६४ सेप्टेम्बर १० मा हनग्श्होउ शहरमा भएको थियो । जीवन कठिनाई र चुनौतीले भरिएको छ । उनी स्कुलदेखि व्यापारसम्ममा कयौं पटक असफल भए तर उनी हार मान्ने खालका व्यक्ति थिएनन् । यी हुन् ज्याक माका २० सफलताका शुत्रहरु १. हार कह...

पाकिस्तानी चलचित्र निर्देशकको आरोप, ‘डन पत्रिकाका सिइओले मेरो बलात्कार गरे’

पाकिस्तानी चलचित्र निर्देशकको आरोप, ‘डन पत्रिकाका सिइओले मेरो बलात्कार गरे’
पाकिस्तानी चलचित्र निर्देशक जमशेद महमूदले गत अक्टुबरमा एक मिडिया घरानाका मालिकले १३ वर्षअघि आफूमाथि बलात्कार गरेको आरोप लगाएका थिए । जमशेदको आरोपपछि त्यतिबेला निकै खलबली मच्चिएको थियो । सो समय उनले बलात्कारका आरोपीको नाम खुलाएका थिएनन् । सोमबार भने उनले आफूलाई बलात्कार गर्ने पाकिस्तानको चर्चित अङ्ग्रेजी पत्रिका डनका सिइओ हामीद हारुन रहेको खुलासा गरेका छन् । जमी भनेर चिनिने जमशेदले शनिबार राति ...

‘मेरो दिल छ पोखरामा’ र ‘लवजोन’ को बिसेष शो काठमाडौँमा

बिजि बर्मा फिल्मसको ब्यानरमा निर्माण भएको दुई चलचित्र 'मेरो दिल छ पोखरामा' र 'लवजोन' को यहि पौष १५ गते विशेष सो काठमाडौमा हुदैछ । 'मेरो दिल छ पोखरामा' लाई कला राइले प्रस्तुत गरेकी छन भने 'लवजोन' मा निर्देशक घायल कै प्रस्रुती रहेको छ। राजु पौड्याल ,रन्जु रन्जना ,रोशन बिसि कला राई दिप कुलुङ र गङा कुवर को अभिनय रहेको 'मेरो दिल छ पोखरामा' लाई रामकृष्ण कडेलले खिचेका हुन भने दुबै फिल्ममा राजन महर्जनको ...