‘कपाल’ कै पछी सुरक्षा…
फिल्म ‘आमा’ मा नायिका सुरक्षा पन्तले कपाल मुण्डन गरिन् । उनको फिल्ममा गरेको अभिनय दमदार रहेको अनुभव, ट्रेलर हेरेर गर्न सकिन्छ ।
तर जुन दिन उनले कपाल काटिन्, त्यो दिनबाट आजको दिन सम्म चर्चा कपाल कै छ । उनी आफु पनि मिलाईमिलाई यहि बिषय उचाल्न ब्यस्त छिन् । र यो क्रम फिल्म प्रदर्शनको अन्तिम समय सम्म रहने अनुमान गर्न सकिन्छ । उनी आफु अभिनय गर्दा गर्दै कपाल काट्दा अर्ध चेत भएको भन्दै हिड्न समेत थाले...














