श्रृंखलालाई पनि बाँकि राखेनन् ‘दले दाइले ’
काठमाडौँ सामाजिक सञ्जालको जमाना छ । यदि तपाईंसँग कुनै विशिष्ट प्रतिभा छ भने केही घन्टामै चर्चित बन्न सक्नुहुन्छ । नत्र सुमन कोइरालालाई हेर्नुस । करिब ९ मिनेटको एउटा प्रस्तुतिले उनलाई रातारात ‘फेमस’ बनाइदियो ।
अहिले निकै लोकप्रियता कमाइरहेको टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’का सहभागी हुन् सुमन । नेपालमा पहिलोपटक ‘स्ट्यान्ड अप कमेडी’मा आधारित रियालिटी शो आयोजना भइरहेको छ । यसमा सुमनजस्ता थु...










