इशानी बराइलीले चुमिन् चायल्ड आइकन पोखराको उपाधि
पोखरा १२ माघ । मिडिया ल्याण्डले पोखरामा आयोजना गरेको दोस्रो संस्करणको चायल्ड आइकन पोखराको उपाधि इशानी बराइली जितेकी छन् । शनिबार पोखरा सभागृहमा भएको फाइनलमा अन्य प्रतिष्पर्धी भन्दा अब्बल बन्दै सेन्टम्यारीज सेकेन्डरी स्कुलमा अध्ययनरत उनले उपाधि चुमेकी हुन् ।
प्रतियोगीतामा जुनिएर तर्फ फस्ट रनर्सअप मदर ल्याण्डमा अध्ययनरत प्राथना रेग्मी र सेकेन्ड रनर्सअप शिशु निकेतन विद्यालयमा अध्ययनरत लावन्य ल...













