चिनु घर्ती र मेगनाथ ढुंगाना (गोबिन्द) को स्वरमा “पल्टने लाहुरे” सार्बजनिक (भिडियो सहित)

चिनु घर्ती र मेगनाथ ढुंगाना (गोबिन्द) को स्वरमा “पल्टने लाहुरे” सार्बजनिक (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा एक पछी अर्को गर्दै निकै उत्कृष्ट उत्पादनहरु बजारमा आइरहेका छन् । कुनै पनि गीतमा गरिएको लगानी फिर्ता नहुने स्थितिमा पनि मात्र स्टेज कार्यक्रमको भरमा कलाकारहरुले बिभिन्न गीत संगीत हरु पस्कीरहंदा हामि सम्पूर्ण संगीतका अनुरागीहरुले प्रसंसा गर्ने पर्छ । यस्तै पछिल्लो पटक प्रसंसाको पात्र हुन आएका छन् मेगनाथ ढुंगाना (गोबिन्द) । उनि भर्खरै ...

मेलिना राईको “चोखो माया” बजारमा आयो (भिडियो सहित)

मेलिना राईको “चोखो माया” बजारमा आयो (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । बिभिन्न गीत संगीतमा आफ्नो छुट्टै पहिचान बनाइरहेकी गायिका किशु गुरुङ्गले पछिल्लो पटक आफ्नै नामको युट्युब च्यानल संचालनमा ल्याएकी छिन् । हाल इजरायलमा रहेकी उनले यस भन्दा अगाडिका सांगीतिक उत्पादनहरु अन्य च्यानलहरु बाट सार्बजनिक गर्दै आइरहेकी थिइन् । अबका दिनहरुमा भने आफ्नै नामको युट्युब च्यानल मार्फत सार्बजनिक गर्ने कुरा जानकारी गराएकी छिन् । किशुको आफ्नै च्यानलबाट हालै मात्र मे...

मेरो दिल छ पोखराको “कुमारी कुमारी” भिडियो सहित

मेरो दिल छ पोखराको “कुमारी कुमारी” भिडियो सहित
काठमान्डाँै । बिजि बर्मा फिल्मसको ब्यानरमा कला राईको प्रस्तुती रहेको नेपाली कथानक चलचित्र मेरो दिल छ पोखराको “कुमारी कुमारी” गीतको भिडियो सार्वजनिक भएको छ । शंकर अधिकारी घायलको लेखनर निर्देशनमा राम महर्जन र क्रेजा महर्जन र सावर अधिकारी को निर्माण रहेको मुभी फागुन २ गते रिलिज हुने भएको छ । कुमारी कुमारी तिमी मेरो दिल कुमारी बोलको भिडियो रिलिज गर्दै सो जानकारी गराइएको हा े। नित्याशिवा र...

गायक स्वरुप राज आचार्यको आवाजमा ‘मौसम झरी ’ (भिडियो सहित)

गायक स्वरुप राज आचार्यको आवाजमा  ‘मौसम झरी ’ (भिडियो सहित)
काठमान्डौ । नेपाली सुगम संगीतमा निकै रुचाइएका गायक स्वरुप राज आचार्यको आवाजमा ‘मौसम झरी ’गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । सुधा महतराको शब्द तथा अजय नगरकोटीको संगीतमा रहेको गीत बजारमा सार्वजनिक भए सगैँ चर्चाको शिखरमा रहेको छ । माया प्रेम र त्याग र समपर्णलाई गीतमा समेटिएको छ । अधिनायकमान शेरचनको छायँकन तथा सम्पादनमा भिडियो तयार पारिएको छ । ‘मौसम झरी ’ गीतको भिडियो हेर्न तल क्लिक गर...

गायिका मुना थापा मगरको आवाजमा ‘बैंसको रन्को’ (भिडियो सहित)

गायिका मुना थापा मगरको आवाजमा  ‘बैंसको रन्को’ (भिडियो सहित)
काठमाडौ । नेपाली लोक गीतको संगीतको बजारमा मौलिक भाकामा आधारित गीत संगीतहरु बजारमा कम मात्रामा आइरहेको अवस्थामा डि भि क्रियसन प्रालीको प्रस्तुतीमा गायक अमिर प्रजा तथा गायिका मुना थापा मगरको आवाजमा रहेको ‘बैंसको रन्को’ गीतको भिडियोमा बजारमा सार्वजनिक भए सगैँ सर्वाधिक चर्चाको शिखरमा रहेको छ । मायाल्ुको मायामा फसेका गायकले आफनी प्रेमीकाको मायाबाट निकै प्रभावित भएको कुरालाई गीतमा समेटेका छन । ...

‘क्षमतावान थियो तर रक्सीले सिध्यायो

गत शनिबार काठमाडौं डिल्लीबजारस्थित आफ्नै घरमा सुतिरहेका बेला कलाकार दीपक क्षेत्री परलोक भए। एक समय थियो जतिबेला दीपक नेपाली फिल्मका लोकप्रिय ‘भिलेन’ थिए। ‘डाइलग डेलिभरी’ गर्ने उनको शैली र स्वरको धेरैले प्रशंसा गर्थे। तर, घाँटीमा क्यान्सर देखिएपछि उनले त्यही स्वर गुमाए। उनले दर्जनौँ फिल्ममा अभिनय गरेका छन्। तीमध्ये केही हुन्, ‘मसान’, ‘जीवनदान’, ‘सिमाना’, ‘राज्जारानी’, ‘झोला’, ‘सेतो सुर्य’, ‘छ मा...

विषय : लभ गर्न पाउँ भन्ने बारे ।

भाेजेन्द्र बस्नेत पुसको जाडो । परालको कुन्यूमाथि बसेर निवेदन लेख्ने तरिका घोक्दै थिएँ । विद्यालय जान नपाउँदा अघिल्लो दिन तिरेको एक रुपैयाँले बिदा माग्दा लेखिने निवेदन घोक्नैपर्ने दबाब ममाथि आएको थियो । एक रुपैयाँ ठूलो थियो । चकलेट चारवटा आउँथ्यो । डटपेनमा फेर्ने एउटा ‘रिफिल’ किन्न सकिन्थ्यो । त्योभन्दा पनि एक रुपैयाँ पाउन सजिलो थिएन । त्योबेला पैसा कहाँ सजिलै पाइन्थ्यो र ? घाम डुब्न नपा...

गायक रामु खत्रीको आवाजमा राम्रो सोच्ने मन चाहिन्छ बजारमा आउदैँ ।

गायक रामु खत्रीको आवाजमा राम्रो सोच्ने मन चाहिन्छ बजारमा आउदैँ ।
काठमान्डाँै । नेपाली गीत संगीतको क्षेत्रमा राम्रो सम्भावना भएका गायक रामु खत्रीको आवाजमा देशभक्ति गीत राम्रो सोच्ने मन चाहिन्छ गीतको भिडियो बजारमा आउने तयारीमा रहेको छ । नेपाली मोटा्े प्रतिको माया र मातृभुमी प्रतिको मायालाई गीतमा समेटिएको छ । देशको स्वाभिमान र समृद्धिको लागी देशमा विकाश र शान्तिको आवश्यकता सहसुष गरि गीत निमार्ण गरिएको गायक खत्रीले बताए । बजारमा कम मात्रामा देश प्रेमका गीतहर...

सुमिको ‘कहाँ छौ लव’ सार्वजनिक ।

सुमिको ‘कहाँ छौ लव’ सार्वजनिक ।
सुमि खड्काको ‘कहाँ छौ लव’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा कुशल बुचा र सुमि खड्कालाई फिचर्ड गरीएको छ । मोडल सुमि खड़काको स्वर रहेको गीतमा शब्द अर्जुन भण्डारिको रहेको छ । संगीत तथा संगीत संयोजन कृष्ण केसीको रहेको छ । भिडियोमा मोडेल कुशल र सुमिको अभिनय राम्रो देखिन्छ, गीतको भिडियो पनि निकै आकर्षक बनेको छ । लक्क्षमण बिक ले सम्पादन गरेको भिडियो मा रोहीत बिक्रम कार्कीले छायाँकन गरेका हुन...

सर्वनाममा नवोदित र राई प्रस्तुत

काठमाडौं / काठमाडौंस्थित सर्वनाम थिएटरमा विराटनगरका कवि मीनकुमार नवोदित र दार्जेलिङका कवि नुहाङ राई प्रस्तुत भएका थिए । हरेक महिनाको १ गते आयोजना हुने सर्वनामको ७३ औं शृंखलामा नवोदित र राई प्रस्तुत गरे । लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिर र सर्वनामले हरेक महिनाको १ गते दुई जना कविलाई उभ्याउने गरेको छ । पत्रकारसमेत रहेका नवोदितले ‘जुन र आमा’, ‘देशको नाममा’, ‘युगको अन्तिम रात’, ‘अन्तिम इच्...