ब्याचरल पार्टीलेविवादमा प्रियंका
काठमाडौं , माघ ८। अभिनेत्री प्रियंका कार्कीले यतिबेला ब्याचलर पार्टीका कारण विवादमा छिन् । पश्चिमा शैलीमा पहिलो विवाहभन्दा अघि कुमारी युवतीहरूले समकक्षीलाई दिने पार्टीलाई ब्याचलर पार्टी भनिन्छ । तर, अभिनेत्री प्रियंका कार्कीले अभिनेता आयुष्मान देशराज जोशीसँग दोस्रोपटक विवाह गर्दै छिन । रोचक मैनालीकी पूर्वपत्नी रहिसकेकी प्रियंकाले सन् २०१० मा अमेरिकामा अध्ययनका क्रममा रोचक विवाह गरेकी थिइन् ।
...














