अवार्ड पाउनु अघि नै कार्यक्रमबाट किन बाहिरिइन् स्वस्तिमा ?

अवार्ड पाउनु अघि नै कार्यक्रमबाट किन बाहिरिइन् स्वस्तिमा ?
नायिका स्वस्तिमा खड्का शनिबार आयोजना भएको ‘कामना फिल्म अवार्ड’मा आकर्षक बनेर पुगिन् । शनिबार परेको पानीको समेत प्रवाहा नगरि पुगेकी स्वस्तिमा केही समय अवार्ड समारोहमा रहिन् । स्वस्तिमा अवार्ड समारोहका बसिरहँदा कार्यक्रम सुरु भएको केही समय मात्र भएको थियो । तर, स्वस्तिमा केही समयमा नै अवार्ड समारोहबाट बाहिरिइन् । स्वस्तिमाले क्यामेरापर्सनहरुलाई ‘बाइबाइ’ गर्दै अवार्ड समारोहबाट बाहिरिएकी थिइन् । तर...

अहिले त सरकारले फिल्म बनाउनुपरेको छैन, हामीले आफै बनाएका छौँ: विराज भट्ट

अहिले त सरकारले फिल्म बनाउनुपरेको छैन, हामीले आफै बनाएका छौँ: विराज भट्ट
काठमाडौं – अभिनेता विराज भट्ट फिल्म ‘साङ्लो’ मार्फत निर्देशकका रुपमा देखिँदैछन् । यो फिल्ममा लगानी पनि भट्टकै छ । भोजपुरी फिल्म उद्योगमा समेत राम्रो क्रेज बनाएका भट्टले लामो समयपछि नेपाली फिल्म उद्योगमा कमब्याक गर्न लागेका हुन् । गत शुक्रवार विराजले निर्देशन गरेको फिल्म ‘साङ्लो’ को ट्रेलर सार्वजनिक गरियो । राजधानीमा कार्यक्रमको आयोजना गरेर गरिएको ट्रेलर सार्वजनिकीकरण कार्यक्रममा निर्माण टिमसँगै...

‘कामना अवार्ड’मा विपिन र नम्रता उत्कृष्ट अभिनेता–अभिनेत्री

‘कामना अवार्ड’मा विपिन र नम्रता उत्कृष्ट अभिनेता–अभिनेत्री
काठमाडौं। सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा कामना मासिकले प्रत्येक वर्ष आयोजना गर्दै आएको ‘सिजी कामना फिल्म अवार्ड’को पाँचौ संस्करणमा ‘प्रसाद’ले उत्कृष्ट फिल्मसहित पाँच अवार्ड प्राप्त गरेको छ। ‘प्रसाद’का लागि सुशिल पौडेलले उत्कृष्ट पटकथा, विपिन कार्कीले उत्कृष्ट अभिनेता, नम्रता श्रेष्ठले उत्कृष्ट अभिनेत्री र दिनेश राउतले उत्कृष्ट निर्देशनको अवार्ड जितेका हुन्। कार्यक्रममा स्वस्तिमा खड्काले प...

रविन र ईन्दिराको ‘मोया’

रविन र ईन्दिराको ‘मोया’
गायक रविन लामिछाने र ईन्दिरा गैरेको आवाजमा रहेको ‘मोया’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा शरद पाण्डेको शब्द तथा लय अर्जुन सापकोटा र कृष्ण भान्जाको एरेञ्ज रहेको छ । सार्वजनिक यस गीतको भिडियोलाई निर्देशक काजिश श्रेष्ठले निर्देशन गरेका छन् । भिडियोमा रक्षा श्रेष्ठ र अर्जुन गौतमको अभिनय रहेको छ । यस गीतमा पहिलो भेटमै माया बसेको र पछिसम्म त्यो माया नटिकेको कुरालाई प्रस्तुत गरिएको छ । उक्त गीतको अडि...

नेपाली गीत सङ्गीतमा अशोक

नेपाली गीत सङ्गीतमा अशोक
वि.सं. २०६० सालमा ‘देउरालीको डाँडैमाथि पर्खी बस्छु तिमीलाई साथी...’ पहिलो पटक सार्वजनिक गरेर नेपाली गीत लेखनमा होमिएका गीतकार अशोककुमार तामाङका अहिले आउँदा स्रोता÷दर्शकमाझ लोकप्रिय छन् गीतकारका रुपमा । उनका जति गीत सार्वजनिक छन् ति सबै स्रोता÷दर्शकको रोजाइमा पर्न सफल भएका छन् । उनको पछिल्लो समय सार्वजनिक आधुनिक गीतिसङ्ग्रह ‘मातृभूमि’मा रहेका ‘हजार गल्ति तिम्रा मैले माफ गरिदिएँ...’, ‘हाम्रो माया सं...

मलेशियामा सम्पन्न मिसेस टुरिजम एम्बेस्डरको ताज शिलास्मालाई

काठमाडौं । मलेशियाको क्वालालाम्पुरमा शनिबार बेलुका सम्पन्न मिसेस टुरिजम एम्बेस्डर वल्र्ड २०२०को फाईनलमा नेपाली चेली शिलास्मा हमाल मल्ल ताज हात पारेकीछन् । शिलास्माले अन्य मुलुकका प्रतिस्पर्धीलाई पन्छाउदै बिजेता भएकी हुन् । उक्त विशेष कार्यक्रममा २१ देशका महिलाहरु यो प्रतियोगितामा सहभागी थिए । ती सबै प्रतिस्पर्धीलाई पछि पारेर शिलास्माले मिसेस टुरिजम एम्बेस्डर वल्र्ड २०२० का ताज चुमेकी छिन् । विभि...

नायिका ऋचा शर्मालाई मातृशोक : अव रहिनन् ऋचाकी आमा रिनादेवी

नायिका ऋचा शर्मालाई मातृशोक : अव रहिनन् ऋचाकी आमा रिनादेवी
नायिका ऋचा शर्मालाई मातृशोक परेको छ । उनकी आमा रिनादेवी शर्माको निधन भएको छ । ६७ बर्षको उमेरमा रिनादेवीको निधन भएको हो । उनको गएराती निधन भएको हो । नायिका ऋचा शर्मा केही हप्ता अगाडि मात्र वैवाहिक जीवनमा बाँधिएकी थिइन् । उनले, दिपेक्ष विक्रम रानासँग बिहे गरेकी थिइन् । ऋचाको बिहेको समयमा नै रिनादेवी बिरामी थिइन् । केही समय अगाडि नायिका शर्माले बिहेपछि पनि आमा बिरामी भएकाले आफू हस्पिटलमै बढी बस...

गलकोट समाज जापानको टोकियोमा बृहत सांस्कृतिक कार्यक्रम तयारी पुरा

गलकोट समाज जापानको टोकियोमा बृहत सांस्कृतिक कार्यक्रम तयारी पुरा
जापान टोकियो । गलकोट समाज जापानले बिहिबार राजधानी टोकियोमा सांस्कृतिक कार्यक्रम गर्दै छ । अङग्रेजी नयाँ वर्ष २०२० को अवसरमा समाजले प्रत्येक वर्ष नयाँ वर्षमा सांस्कृतिक कार्यक्रम गर्दै आईरहेको छ । कार्यक्रममा नेपालबाट ख्यातिप्राप्त कलाकारहरु लाई आमन्त्रण गरिएको छ । आज टोकियोमा हुने उक्त नयाँ वर्ष धमाकामा चर्चित लोक तथा दोहोरी गायक प्रकाश सपुत, सम्झना लामिछाने, सुर्य खडका, प्रश्ना पाण्डे लगायतले ...

फिटनेश सुन्दरी रिची शाहकाे चर्चा माेडलकाे भन्दा कम छैन

फिटनेश सुन्दरी रिची शाहकाे चर्चा माेडलकाे भन्दा कम छैन
एजेन्सी । मोडलिङ क्षेत्रमा लागेका सुन्दरीहरुको चर्चा त हुन्छ नै । तर मोडलिङ क्षेत्रमा नलागेर पनि कसैले त्यो भन्दा पनि बढी चर्चा बटुलेका हुन्छन् । यस्तै एक युवती अहिले सामाजिक सञ्जालमा भाइरल बनेकी छिन् । उनको सुन्दरता र फिगर कुनै हिरोइन वा मोडलको भन्दा कम छैन । उनको फिगर देख्नेहरु पहिलो नजरमै मोहित हुन्छन् । यी युवती प्रसिद्ध जिम प्रशिक्षक हुन् । उनी अहिले आफ्ना तस्वीरका कारण चर्चामा छिन् । यी फ...

‘मीटू’को पक्षमा लड्ने वकिललाई नै ‘मीटू’ आरोप ! तनुश्रीका वकिलविरुद्ध यौनहिंसा मुद्दा

‘मीटू’को पक्षमा लड्ने वकिललाई नै ‘मीटू’ आरोप ! तनुश्रीका वकिलविरुद्ध यौनहिंसा मुद्दा
मुम्बइ। बलिउडमा यौनहिंसाको विरुद्ध ‘मीटू’ अभियान सुरु गर्ने अभिनेत्री तनुश्री दत्ताको त्यही केस लडिरहेका वकिललाई नै ‘मीटू’ आरोप लागेपछि अहिले बलिउडमा हंगामा भएको छ । तनुश्रीले २०१८ मा मीटू अभियान सुरु गरेकी थिइन् । उनले फिल्म ‘हर्न ओके प्लीज’ मा नाना पाटेकरले आफूमाथि यौनहिंसा गरेको आरोप लगाएकी थिइन् तर अहिले तनुश्रीको त्यही केस लडिरहेका वकिल नितिन सतपुरेमाथि नै यौनहिंसाको आरोप लागेको छ । उनीविरुद्...