५ अभिनेत्रीका १२ बिकिनी तस्वीर, जसले २०२० को सुरुवातमै बिकिनी फोटो पोस्ट गरे

५ अभिनेत्रीका १२ बिकिनी तस्वीर, जसले २०२० को सुरुवातमै बिकिनी फोटो पोस्ट गरे
मुम्बइ। बलिउडका अभिनेत्रीहरु आफ्नो बोल्ड अवतारका लागि चर्चित छन । २०२० को सुरुवातमा अधिकांश अभिनेत्रीहरु विदा र मस्तीमा देखिए । देशभित्र र बाहिर विदामा भएका यी अभिनेत्रीहरुमध्ये धेरैले बिकिनी फोटो पोस्ट गरे । यस क्रममा भूमी पेडनेकरजस्ती अभिनेत्रीले समेत बिकिनी फोटो पोस्ट गरिन् जसलाई दर्शकले धेरैजसो परम्परागत भेषभूषामा देखेका थिए । लामो समयदेखि सानो पर्दामा देखिएकी अभिनेत्री मौनी रोयलाई २०१९ भाग...

‘बाघ जंगलबाहिर कतै गएकै थिएन’: विराज भट्ट

‘बाघ जंगलबाहिर कतै गएकै थिएन’: विराज भट्ट
चलचित्र ‘साङ्लो’को पत्रकार सम्मेलनमा कार्यक्रम संचालक नरेश भट्टराइले नायक विराज भट्टलाई बाघ फर्किएको भन्दै सम्बोधन गरे । नेपाली चलचित्र क्षेत्रमा राम्रो कमाई हुँदा हुँदै विराज भोजपुरी चलचित्र क्षेत्रमा लागेका थिए । भोजपुरी चलचित्रबाट उनले राम्रो नाम र दाम कमाए । उनै, विराज केही बर्ष अगाडि मात्र निर्माता रोज राणाको चलचित्र ‘जय परशुराम’बाट चलचित्र क्षेत्रमा फर्किए । तर, यो चलचित्र बक्स अफिसमा च...

पानीमा भिज्दै सुटिङ गरियो

पानीमा भिज्दै सुटिङ गरियो
पण्डित बाजेको लौरी’ फिल्मकी अभिनेत्री सन्ध्या केसीसँग जाडो मौसमबारे गरिएको कुराकानीः कत्तिको जाडो लागेको छ ? जाडो त बिस्तारै बढिरहेको छ ! पुस आधाउधि हुँदैछ। जाडो कम हुने त कुरै भएन नि ! बिहान कति बजे उड्नुहुन्छ ? सात बजे नै हो। मेरो त सधैँ एकनास हुन्छ। जाडो मौसम कस्तो लाग्छ ? मलाई जाडो होस् या गर्मी दुवै मौमस उत्तिकै मन पर्छ। जाडो मौसमको के कुरा मन पर्छ ? जाडो मौसममा सफा मौसम हुँद...

गायक तथा संगीतका पुस्कर सुनुवारको नयाँ गीत” मन जलेर सल्किदै “सार्वजनिक

गायक तथा संगीतका पुस्कर सुनुवारको नयाँ गीत” मन जलेर सल्किदै “सार्वजनिक
काठमाडौँ | गायक, संगीतका,र संगीत संयोजक, पुस्कर सुनुवारको आवाज’मा अर्को मर्मश्पर्शी गीतको भिडियो बाजारमा आएको छ । गायक पुस्कर सुनुवारले नेपाली गीत संगीत प्रेमिहरुमाझ मन जलेर सल्कींदै बोलको गीतको भिडियो नेपाली गीत संगीत प्रेमिहरुमाझ ल्याएका छन् । उक्त गीतमा गीतकार होम किरांत’को शब्द, संगीतकार डीबी लामाको संगीत र गायक स्वयम् पुस्कर सुनुवारको संगीत संयोजन र आवाज रहेको छ। गीतको भिडियोलाई केशव बिस...

स्वर्गीय दिपक क्षेत्री अभिनित चलचित्र प्रदर्शनमा

स्वर्गीय दिपक क्षेत्री अभिनित चलचित्र प्रदर्शनमा
काठमाडौं। पुस लागेसंगै दुई साता कुनै पनि नेपाली चलचित्र रिलिज नभएको बजारमा तेस्रो साता एक चलचित्र प्रदर्शनमा आएको छ। आज शुक्रबारदेखी ‘दम द पावर’नामक चलचित्र प्रदर्शनमा आएको हो। केही सिंगल हलमा मात्र यो चलचित्र प्रदर्शनमा आएको छ। यो झण्डै ६ वर्षअघि निर्माण भएको चलचित्र हो। चलचित्रमा श्याम कटुवाल, जेनिशा केसी शिर्ष भूमिकामा छन्। केही साताअघि निधन भएका दिपक क्षेत्रीले यो चलचित्रमा खलपात्रको भूम...

हिट भयो अक्षय कुमारको ‘गुड न्यूज’, ७ दिनको कमाइ कति?

हिट भयो अक्षय कुमारको ‘गुड न्यूज’, ७ दिनको कमाइ कति?
मुम्बई – अक्षय कुमारको कमेडी फिल्म ‘गुड न्यूज’ ले बक्स अफिसमा सफलता हासिल गरिरहेको छ । यो फिल्मले एक हप्तामा १ सय २७ करोड ९० लाख भारु कमाइ गरेको भारतीय मिडियाले जनाएका छन् । फिल्मले पहिलो हप्तामा आक्रामक व्यापार गरेको छ । फिल्मले पहिलो दिन १७ करोड ५६ लाख कमाइ गरेको थियो । यस्तै शनिवार २१ करोड ७८ लाख कमाएको थियो । फिल्मले हप्ताभरमा उत्साहजनक व्यापार गरेको हो । यो फिल्मले बिहीवार मात्र १...

गायिका शोभा अधिकारीको आवाजमा ”दोषी नजर” भिडियो सहित ।

गायिका शोभा अधिकारीको आवाजमा ”दोषी नजर” भिडियो सहित  ।
काठमान्डाँै , पौष २० । नेपाली गायन क्षेत्रमा निकै रुचाइएका गायक कमल खत्री र गायिका शोभा अधिकारीको आवाजमा रहेको ”दोषी नजर” गीतको भिडियो सार्वजनिक भएको छ । माया र प्रेमको सर्वोकृष्ट मिलन र समपर्णलाई गीतमा समेटिएको छ । शोभा अधिकारीको शब्द तथा संगीतमा रहेको गीतमा प्रेमी प्रेमिका विचको भावनात्मक सम्बन्धलाई चित्रण गरिएको छ । हरि महर्जनको छायाँकन , दिपु कृष्ण ढंगोलको सम्पादन तथा नितिन चन्दको निर्देश...

‘कान्छा कान्छी’ लिएर आए टंक र बुनु (भिडियोसहित)

‘कान्छा कान्छी’ लिएर आए टंक र बुनु (भिडियोसहित)
काठमाडौं, टंक बुढाथोकी र बुनु उप्रेतीको स्वरमा रहेको गीत ‘कान्छा कान्छी’ सार्वजनिक भएको छ। टंककै शब्द, सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । टंक बुढाथोकी आफैँले निर्देशन गरेको गीतको भिडियोमा सुनिल क्षेत्री र बिनु राउतलाई फिचर गरिएको छ । मुस्ताङको रमणीय स्थलमा छायांकन गरिएको भिडियोमा सुनिल क्षेत्रीको कोरियोग्राफी, नवराज उप्रेतीको सिनेमेटोग्राफी र अमृतको सम्पादन रहेको छ ।

नेपाली कथानक चलचित्र लवजोनको ” मुटुमै हान्यो मायाले ” सार्वजनिक

नेपाली कथानक चलचित्र लवजोनको ” मुटुमै हान्यो मायाले ” सार्वजनिक
काठमान्डाँै । बिजि बर्मा फिल्मसको ब्यानर ओम कार्किको निर्माण तथा सावर अधिकारी को सह निर्माणमा निमार्ण भएको नेपाली कथानक चलचित्र लब जोनको ” मुटुमै हान्यो मायाले ” गीतको भिडियो सार्वजनिक भएको छ ।गायिका नित्या शिवा र गायक बाबुल गिरीको आवाज गीतमा रहेको छ । शंकर अधिकारी घायलको निर्देशनमा निमार्ण भएको चलचित्रमा राजन महर्जन को नृत्य रहेको उक्त गीत मा नित्याशिवा र बाबुल गिरी को आवाज रहेको छ भने गज...

यसरी जोडे भिडियोमा करिश्मा ढकाल र नवराज गौतमले कुम (भिडियो सहित)

यसरी जोडे भिडियोमा करिश्मा ढकाल र नवराज गौतमले कुम (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । गायक बिदुर आपगाइं लाई गायिका इन्दिरा गोले गुरुङ्ग संग कुम जोडेर हिंड्ने रहर भएको कुरा भर्खरै सार्बजनिक भएको छ । उक्त कुरा एक गीतको भावमा समाबेस गरिएको हो बिदुर आपगाइंको प्रस्तुतिमा रहेको "कुम जोडी" बोलको गीतको यस्तै रोमान्चक भाव समाबेस गरिएको छ । गीतको अडियो तथा भिडियोलाई मानेभन्ज्याङ्ग म्युजिक प्रालिले सार्बजनिक गरेको हो । बिदुर आपगाइं  र इन्दिरा गोले गुरुङ्गको सुमधुर स्व...