अस्पतालमा छट्पटाइरहेका छोरालाई बचाइदिन गायक जीवन शर्माको अनुरोध!सके सहयोग नसके एक सेयर गर्दिनु होला
काठमाडौं -: जनताको गीत गाएर करोडौको मन जितेका जनगायक जीवन शर्माको परिवारमा ठुलो घटना घटेको छ।उनको माईलो छोरा यो बेला अस्पतालको बेडमा छटपटाईरहेको छ।दशैं को दिन उनको घाटीमा मासु अड्किएर अप्रेसन गरे संगै झन् जटिल अबस्थामा उनको छोरा देखिएका छन।
फेरी अर्को ठुलो अपरेसन गर्न पर्ने र ४० लाख भन्दा बढी खर्च हुने देखिएपछि यो बेला जीवन शर्मालाई थप पिडा थपिएको छ १० लाख भन्दा बढी खर्च भैसकेको र सबै ऋण काटेर ल्...














