यौन शोषणको आरोप लागेपछि इण्डियन आईडलबाट अनु मलिक ‘आउट’
एजेन्सी । अनु मलिकलाई भारतीय रियालिटी शो इन्डियन आइडल–११ बाट हटाइएको छ । इण्डियन आइडल ११ को निर्णायक बनेसँगै भारतीय गायक तथा संगीतकार अनु मलिकको चर्को आलोचना भइरहेको थियो ।
अनु मलिकमाथि कैयौँ कहिलाहरुले ‘मिटू’ अभियानअन्तर्गत यौन शोषणको आरोप लगाएका थिए । यसअघि पनि मलिकले ‘मिटू’ अभियानअन्तर्गत यौन शोषणको आरोप लागेपछि शो छोड्नु परेको थियो ।
रिपोर्टअनुसार अनु मलिक अब इन्डियन आइडल ११ बाट बाहिरिइस...













