‘लिलिबिली’ लफडा– वितरक गोविन्द शाही साढे १२ लाख धरौटीमा रिहा

काठमाडौं– चलचित्र निर्माता तथा वितरक गोविन्द शाही धरौटीमा रिहा भएका छन् । चलचित्र ‘लिलिबिली’ को आम्दानी हिनामिना गरेको आरोपमा पक्राउ परेका शाही जिल्ला अदालत काठमाडौंमा साढे बाह्र लाख धरौटी बुझाएर छुटेका हुन् । महानगरीय प्रहरी वृत्त कालीमाटीले शाही धरौटीमा रिहा भएको जनाएको छ । शाहीलाई महानगरीय प्रहरी परिसर भक्तपुरले महानगरीय प्रहरी परिसर टेकुको अनुरोधमा भक्तपुरको राधे राधेबाट बिहीबार पक्राउ गरेक...

‘लभ डायरिज’ को गीतमा नाचे टिकटक भाइरल गर्ल्स प्रिष्मा र प्रिन्सी

काठमाडौं – चलचित्र ‘लभ डायरिज’ ले फागुन २ गतेलाई रिलिज मिति फाइनल गरेको छ । सुशील श्रेष्ठ स्टारर उक्त चलचित्र भ्यालेनटाइन डेका अवसर पारेर रिलिज हुने भएको हो । निर्माण टिमका अनुसार आइतबार चलचित्रको छायांकन पनि सकिएको छ । राजधानीको होटल हायात परिसरमा अन्तिम गीतको छायांकन खिचिएको निर्माण टिमले जानकारी दियो । उक्त गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ भने दुर्गा खरेल, सुरेश लामा र कमला घिमिरे...

हेमन्त शिशिरको लय शब्दमा बिष्णु माझी र भूमिराज थापाको स्वर “निरमाया” बजारमा (भिडियो सहित)

हेमन्त शिशिरको लय शब्दमा बिष्णु माझी र भूमिराज थापाको स्वर “निरमाया” बजारमा (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा सर्वप्रिय नाम बिष्णु माझि, उनि द्वारा स्वर बद्ध गीतहरु अत्यधिक मात्रामा श्रोता तथा दर्शकहरुको मन जित्ने गर्दछ । त्यसैले पनि आफ्ना गीतहरु श्रिंगार धेरै कलाकारहरुले बिष्णु माझीलाई नै रोज्ने गर्दछन् । सोहि क्रममा यतिबेला शोभा थापा र निरज थापाले पनि गायिका बिष्णु माझीलाई नै छनोट गरि एक गीत तयार पारेका छन् । उक्त गीत "निरमाया" बोलको रहेक...

सुनाखरी मल्टी मीडियाले ल्यायो “सिमा रक्षा” (भिडियो सहित)

सुनाखरी मल्टी मीडियाले ल्यायो “सिमा रक्षा” (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । भारतले गत साता सार्वजनिक गरेको नयाँ राजनीतिक नक्साका कारण उत्पन्न विवाद अहिले निकै चर्किएको छ । यसको बिरुद्धमा देशभर प्रदर्शन भैरहेका छन् । जनस्तर, राजनीतिक तह लगाएतबाट पनि खबरदारी भैरहंदा, अहिले नेपाली कला क्षेत्रबाट पनि चर्को बिरोध हुन थालिसकेको छ । शब्द लेख्नेले लेखेका छन्, गाउनेले गाएका छन्, अनि संगीत भर्नेले संगीत भरेका छन् । यो आवस्यकता पनि हो । हाम्रो देशको सिमामा त्यस...

रामशरण आले र भोजराज रखाल मगरको प्रस्तुति “बारीको बनमारा” सार्बजनिक (भिडियो सहित)

रामशरण आले र भोजराज रखाल मगरको प्रस्तुति “बारीको बनमारा” सार्बजनिक (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीतहरुमा मौलिकतामा कतै दाग लागेको हो कि भन्ने श्रोता दर्शकहरुको गुनासो आइरहेको बेलामा पछिल्लो पटक रामशरण आले र भोजराज रखाल मगरको लोक दोहोरी गीत "बारीको बनमारा" बोलको गीत भर्खरै सार्बजनिक भएको छ । बाजागाजामा आधुनिकता भएता पनि उक्त गीत सुन्दा त्यहि पुराना दिनहरुको स्मरण दिलाउने कुरामा शंका लिन सकिंदैन । यस्ता गीतहरु सुन्दा र हेर्दा कुनै सत्यनारायण को पुजाम...

कार्तिक २५ गते सोमबारको राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आफुले सोचेभन्दा बढी नै लाभ हुन्छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ, दिन सामन्य नै रहला । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । यात्रा हुन सक्छ । मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) घरेलु समस्याले सताउने छ । मित्र बनेर धोकादिनेहरु प्रसस्थै हुनेछन् । साथै, अर्थको पन...

आयुष र इनुश्रीले जिते स्कूल प्रिन्स एण्ड प्रिन्सेस् मोरङको उपाधि

विराटनगर / मोर्डन एरा स्कूलकी इनुश्री राई र ए–वान क्वालिटी स्कूलका आयुष बास्तोलाले स्कूल प्रिन्स एण्ड प्रिन्सेस् मोरङ २०१९ को उपाधि जितेका छन् । विराटनगरमा शनिबार राती सम्पन्न भएको प्रतियोगिताको प्रिन्सेस् तर्फको इनुश्रीले र आयुषले प्रिन्सतर्फको उपाधि जितेका हुन् । हाउस अफ मिडिया एण्ड ईन्टरटेन्टमेट विराटनगरको आयोजना भएको उक्त प्रतियोगिताको प्रिन्सेस्तर्फको फस्ट रनरअप सेन्ट मेरी स्कूलकी सदिक्षा क...

पुष्प र साम्राज्ञीको ‘मारुनी’ अब विदेश प्रदर्शनमा, शुरुवात जापानबाट

काठमाडौं। पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित फिल्म ‘मारुनी’विभिन्न देशमा रहेका नेपालीमाझ पुग्ने भएको छ। गत भदौंमा नेपालमा प्रदर्शनमा आएको फिल्मले ब्यापारिक र समीक्षात्मक रुपमा सफलता पाएको थियो। अब फिल्म प्रदर्शनका लागि विभिन्न देशमा जान लागेको निर्मात्री पूनम गौतमले जानकारी दिइन्। उनका अनुसार विदेश प्रदर्शनको शुरुवात जापानबाट हुन लागेको छ। यही नोभेम्बर ३० तारिकमा जापानको नागोया, डि...

सत्ते पे सत्तामा अनुष्का शिक्षिका, रुप भने सबैको होस उडाउने

मुम्बइ। लामो समयदेखि बलिउडमा फिल्म ‘सत्ते पे सत्ता’को रिमेक बन्ने कुराले निकै चर्चा पाइरहेको छ। १९८२ मा प्रदर्शनमा आएको फिल्म ‘सत्ते पे सत्ता’लाई रिमेक गर्न लागिएको हो। फराहको निर्देशन रहने यस फिल्मलाई रोहित शेट्टीले निर्माण गर्दैछन्। रिमेकमा अभिनेत्री अनुष्का शर्मा ग्ल्यामरस शिक्षिकाको भूमिकामा देखिने चर्चा छ भने फिल्ममा ऋतिक रोशनको पनि अभिनय रहने चर्चा भारतीय मिडियामा छ। तर फिल्मको कलाकारलाई ल...

‘कबड्डी कबड्डी कबड्डी’ले मनायो ५१ दिन, कमाई कति ?

काठमाडौं। फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ले काठमाडौंमा विभिन्न ५ हलमा प्रदर्शनको ५१ दिन मनाएको छ। रामबाबु गुरुङ निर्देशित फिल्म असोज ३ गतेदेखि प्रदर्शनमा आएको थियो। निर्देशक गुरुङका अनुसार शनिबार फिल्मले राजधानिको बिग मुभिज, एफक्युब, गोपीकृष्ण, गुण र अष्टनारायण हलमा प्रदर्शनको ५१ औं दिन मनाएको हो। फिल्मले ५१ दिन मनाएको खुसीयालीमा निर्देशक गुरुङले फेसबुक स्टाटसमार्फत सम्पूर्ण दर्शक, हल सञ्चालक, वितरक...