गायक कृष्ण भक्त राईको आवाजमा ” परदेशी ”भिडियो सहित ।

गायक कृष्ण भक्त राईको आवाजमा ” परदेशी ”भिडियो सहित ।
आर पोखरेल , काठमान्डाँै । बहुचर्चित गीत नमुछे आमा दहीमा टिकाको अपार सफलता पछि गायक कृष्ण भक्त राईको आवाजमा ” परदेशी” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । परदेशी भुमीमा आफनो कर्म समर्पित गरिरहेका डि आर अटुको शब्द तथा संगीतमा बास्तविक जिवन भोगाईलाई समेटिएर अर्को सर्वोकृष्ट रचनालाई बजारमा ल्याइएको छ । गाउँ घरको माया र स्नेहलाई गीतमा समेटिएको छ । चाडपर्वमा परिवार र आफन्तबाट टाडा हुदाँको प...

वल्ड नेपाल म्युजिक अवार्ड २०१९को अवार्ड गायिका धनकुमारी थापा लाई जिताउन सक्दो भोट गरौ ।

वल्ड नेपाल म्युजिक अवार्ड २०१९को  अवार्ड  गायिका धनकुमारी थापा लाई जिताउन सक्दो भोट गरौ  ।
सरला पन्थी ,काठमान्डाँै । लोकदोहोरी गायिका धनकुमारी थापा “ सरु”ले अमेरिको न्युयोर्कमा यहि नोबेम्वरर २३ तारिकमा हुन गई रहेको वल्ड नेपाल म्युजिक अवार्ड २०१९ को निम्ती सर्वोकृष्ट लोकदोहोरी गायिकामा आफुलाई भोट गर्नको लागी आफना आफन्त तथा आम दर्शक तथा स्रोतालाई आग्रह गरेकी छन । लामो समय देखी नेपाली मौलिक लोक गीत संगीतको क्षेत्रमा सक्रिय रहदैँ हजारौ गीतहरुमा आफनो स्वर प्रस्तुत गरिसकेकी उनी हालै काठ...

असुरक्षित गर्भपतन र मातृ मृत्यु घटाउनु ठूलो चुनौती – डा डी आर उपाध्याय

असुरक्षित गर्भपतन र मातृ मृत्यु घटाउनु ठूलो चुनौती – डा डी आर उपाध्याय
हात–हातमा सञ्चार माध्यमको पहुँच भइसकेको वर्तमान अवस्थामा जानकारी अथवा सही सूचनाको अभावमा बर्षेनी सयकडौं महिलाको ज्यान जाने गरेको सुन्दा आश्चर्य लाग्न सक्छ । तर तथ्यांक अनुसार यस्तै नियति धेरै महिलाले भोग्नु परिरहेको छ । मातृ मृत्युको प्रमुख कारणमध्ये असुरक्षित गर्भपतन एक मानिन्छ । गर्भपतन सेवा आवश्यक भएका धेरै महिलालाई गर्भपतन सेवा निशुल्क रहेको बारेमा जानकारी नै छैन । यसैले उनीहरु असुरक्षित ...

केटी फकाउने प्रयासमा हुनुहुन्छ ? यी कुरा भुलेर पनि नसोध्नुस्…

केटी फकाउने प्रयासमा हुनुहुन्छ ? यी कुरा भुलेर पनि नसोध्नुस्…
आफूलाई मन परेकी जीवन साथी रोज्ने र उनैसँग जीवन बिताउने सपना प्राय सबैले देखेकै हुन्छन् । तर, सबैले आफूले खोजेजस्तो जीवनसाथी नपाउन सक्छन् भने कतिले आफ्नै गल्तिका कारण आफुले मन पराएको तथा भेटेको मान्छेलाई समेत जीवन साथी बनाउन बाट वञ्चित भएको अवस्था पनि धेरैको आएको हुन सक्छ । आफुले थाहा नै नपाउने गरी आफुले मन पराएको युवतीसँग गरेको कुराकानीले तपाईलाई ऊबाट टाढा बनाएको पनि हुन सक्छ । त्यसैले तपा...

कसरी बन्ने सुन्दर र तन्दुरुस्त ?

कसरी बन्ने सुन्दर र तन्दुरुस्त ?
सुन्दर देखिन सौन्दर्य प्रसाधनको प्रयोग मात्र काफी छैन । न केसको स्यहार गरेर मात्र पुग्छ । अनुहारदेखि हातखुट्टा, केस, नङ समग्र रुपमा सुन्दर र स्वस्थ्य हुन जरुरी छ । यसका साथै आफ्नो छालाको रंग, उचाई, मोटाई जस्ता शारीरिक बनौट अनुरुप सहि पहिरन लगाउनु पर्छ । तर, यतिले मात्र पनि पुग्दैन । यसले त बाहिरी आवरण मात्र सुन्दर देखिने हो । जबसम्म आन्तरिक रुपमै सुन्दर हुन सकिदैन, अनुहारमा चमक आउँदैन । अ...

अमेरिका बसेर लोकभाका जोगाउँदै खनाल ‘पशुपतिको जात्रा सिद्राको व्यापार’

अमेरिका बसेर लोकभाका जोगाउँदै खनाल ‘पशुपतिको जात्रा सिद्राको व्यापार’
काठमाडौं । १२ वर्षमा खोलो पनि फर्किन्छ भन्छन्। हो, लोकगायक रामप्रसाद खनाल अमेरिका छिरेको ठ्याक्कै १२ वर्ष भयो। अब उनले नेपाल बसाइ विस्तारै बढाउने भएका छन्। उनको बसाइ अमेरिकामा छ तर मन भने पूरापूर नेपालमै। मातृभूमिको मायाले उनी अब यताको बसाइ लम्ब्याउने योजनामा छन्। यसपालि ६ साता बसेँ उनी काठमाडौं। निहुँ थियो, अमेरिकामै इन्जिनियर कोर्स भर्खरै सकाएका छोराको व्रतबन्ध। आफ्नो काम सकेर छोरो अमेरिका उड...

हलिउडका यी १२ फिल्म जसमा कलाकारहरुले साँच्चै सेक्स गरे

हलिउडका यी १२ फिल्म जसमा कलाकारहरुले साँच्चै सेक्स गरे
विश्व चलचित्र क्षेत्रमा केही यस्ता चलचित्र पनि छन्, जुन चलचित्रमा कलाकारहरुले स्क्रीनकै लागि भनेर साँच्चै सेक्स गरेका छन् । हामीले नियमित जस्तो हेर्ने धेरै मुलधारका भनिएका चलचित्रमा देखाइने सेक्स सिन अलि फरक तरिकाले खिचेका हुन्छन् । तर, विश्व चलचित्र क्षेत्रमा केही यस्ता चलचित्र पनि छन्, जुन चलचित्रमा कलाकारहरुले स्क्रीनकै लागि भनेर साँच्चै सेक्स गरेका छन् । कलाकारहरुले रियल सेक्स गरेका चलचित्रहरु...

करिश्माको काखमा शिशु

करिश्माको काखमा शिशु
काठमाडौं, १८ असोज । रातो पहिरन अनि भावुकता । चलचित्र नायिका करिश्मा मानन्धर काखमा नवजात शिशु लिएर बसेकी छिन् । शिशु निदाएको अवस्थामा छ । लाग्छ यो करिश्माको आफ्नै बच्चा हो । क्रिश्माले बच्चाको अनुहारमा छुन खोजेजस्तो छ । तर, उनले लामो नङका कारण होशियारी अपनाएकी छिन् । सामाजक सञ्जाल फेसबुकमा उनले बच्चा बोकेको तस्बिर पोष्ट गरेकी छिन् । बच्चा निकै सावधानीपूर्वक बोकेकी छिन् । यस्तो लाग्छ कि यो उ...

थाइल्याण्डमा १८ सय भन्दा धेरै चराहरुकाे गीत गाउने प्रतियोगिता

थाइल्याण्डमा १८ सय भन्दा धेरै चराहरुकाे गीत गाउने प्रतियोगिता
एजेन्सी । नेपाललगायत धेरै मुलुकमामा गीत गाउने विभिन्न प्रतियोगिता हुने गरेका छन् । तर थाइल्याण्डमा मानिसले मात्र होइन चराको पनि गीत गाउने प्रतियोगिता हुन थालेको छ । थाइलाण्डमा नारथीवाटमा पंक्षीहरुको संगीत प्रतियोगिता आयोजना गरिएको छ । यो प्रतियोगितामा थाइल्याण्ड बाहेक सिंगापुर र मलेसियाबाट समेत गरी १८ सयभन्दा धेरै चराहरुले भाग लिएका छन् । चार महिनाको तालिमपछि प्रतियोगितामा भाग लिएका चराहरुको उक...

अमेरिका बस्ने नन्दिता भन्छिन् – नेपाली फिल्ममा ‘कमब्याक’ हुन्छु

अमेरिका बस्ने नन्दिता भन्छिन् – नेपाली फिल्ममा ‘कमब्याक’ हुन्छु
काठमाडौं – कुनै बेलाकी चर्चित अभिनेत्री नन्दिता केसी यतिबेला नेपालमा छिन् । लामो समयदेखि उनी अमेरिका बस्दै आइरहेकी छिन् । अमेरिकाको जीवनशैलीमा रमाइरहेकी नन्दिताले सामाजिक सञ्जालमा भने आफ्ना तस्वीर शेयर गरिरहेकी हुन्छिन् । उनले निशाना, कैफियत, सपना त्रिशुल लगायत कैयन् फिल्ममा अभिनय गरेकी छिन् । विराज भट्टदेखि राजेश हमालसँग अनस्कृन रोमान्स गरेकी नन्दिताका फ्यान पनि उत्तिकै छन् । हालै एक ...