‘बुबाआमाको काखमा बसेर मनाए जस्तो दशैं कहिल्यै नआउने रहेछ’

‘बुबाआमाको काखमा बसेर मनाए जस्तो दशैं कहिल्यै नआउने रहेछ’
काठमाडौं –वरिष्ठ कलाकार बसुन्धरा भुसाललाई आजकाल दशैँ पहिलेको जस्तो रमाइलो लाग्दैन । दशैँका बेलाजति रमाइलो थियो, त्यस्तो रमाइलो अहिले नभएको भुसाल बताउँछिन् । पहिलेको दशैँ खुबै रमाइलो थियो भने अहिलेको दशैँ फिक्का लाग्न थालेको छ । ‘पहिलेको जस्तो दशैँ त अहिले कहाँ छ र, बाबुआमाको काखमा दशैँ मनाउन जस्तो रमाइलो कहाँ हुन्थ्यो र?,’ भुसाल सुनाउँछिन् । अहिले भुसाल आफै आमा बनेकी छिन् । बाल्यकालमा ...

आमाकी एक्ली सहारा

आमाकी एक्ली सहारा
आफूलाई ‘कलाकार’ भन्न रुचाउने नेपालगन्जकी रिया श्रेष्ठको दैनिक तालिका एकदम ‘टाइट’ छ । सांस्कृतिक कार्यक्रमदेखि ‘म्युजिक भिडियो’सम्म उनको व्यस्तताभित्र पर्छ । आफूलाई एउटै विधामा सीमित राख्न नरुचाउने रिया कलाक्षेत्रमा लागेको आठ वर्ष बितिसकेको छ । यो अवधिमा झन्डै सातवटा फिल्ममा उनले मुख्य भूमिका निर्वाह गरिसकेकी छन् । ‘जन्जिर’, ‘बोस’, ‘त्रास’, ‘द रिटर्न हिरो’ चलेका फिल्ममध्ये पर्छन् । जसमा उनलाई नायिक...

स्वादबिनाको ‘दाल भात तरकारी’

स्वादबिनाको ‘दाल भात तरकारी’
जीवनको उतराद्र्धमा पुगेपछि बलिउड अभिनेता अमिताभ बच्चन ‘पिंक’, ‘बदला’ जस्तो शक्तिशाली र चेतनामुलक फिल्ममा केन्द्रित भइरहेको बेला प्रतिष्ठित कलाकार जोडि ‘मह’ भने अझै हल्काफुल्का कमेडिमै रमाइरहेको उदेक लाग्दो अवस्था छ । पढ्दा मदनकृष्ण र हरिबंश आचार्यको फ्यानहरुको चित्त पक्कै कुडिन्छ नै । लेख्दा पनि चित्त कुँडिएकै हो । तर शुक्रवारबाट रिलिज भएको फिल्म ‘दाल भात तरकारी’ को स्तर जस्तो छ त्यस्तै लेखिएक...

मादीमा डान्स आइडल

मादीमा डान्स आइडल
कास्की — विभिन्न समुदायको कला संस्कृतिको खोज अनुसन्धान गरी नयाँ पुस्तालाई हस्तान्तरण गर्ने योजनासाथ मादी गाउँपालिकामा मादी डान्स आइडल सुरु भएको छ । यसका लागि गाउँपालिकाका १२ वडाबाट पहिलो अडिसनबाट एक सय जना प्रतिभा छनोट भएका थिए । आइडलको दोस्रो चरणबाट बुधबार ४० कलाकार छनोट भएका छन् । कला संस्कृतिको दस्तावेज निर्माण गरी नृत्यलाई पाठ्यक्रम प्रणालीमा विकास गर्नका लागि आदिम कला मञ्च पोखरा सिमलचौ...

नेपाली फिल्मको दसैं मोह

नेपाली फिल्मको दसैं मोह
काठमाडौँ — नेपाली फिल्मका निर्माताका लागि दसैं रिलिजको मोह नयाँ हैन । पहिलेका दसैं निर्माता छविराज ओझाको पेवा जस्तै मानिन्थ्यो । उनले बर्सेनि दसैंकै छेको पारेर फिल्म प्रदर्शनमा ल्याउने गर्थे । अझ त्यस समय छविका फिल्ममा रेखा थापा नायिका हुने हुँदा हलमा दर्शकको ओइरो उस्तै लाग्थ्यो । छविको फिल्म दसैंमा आउने भएपछि अरु निर्माताले फिल्म रिलिज गर्ने हिम्मतसमेत गर्दैन थिए । पालो लगाएर फिल्म रिलिज ग...

अभिनयमा सकृय प्रियंका अधिकारी

अभिनयमा सकृय प्रियंका अधिकारी
काठमाडौं । रङ्गीन दुनियाँमा रमाउँन नचाहने को होला र, नाम र पहिचान एक साथ कमाउँन सकिने कलाकारीताको क्षेत्रमा सफल हुन पाउनु चाहीं भाग्यको कुरा हो । छोटो समयमा आफुलाई ग्ल्यामर क्षेत्रमा स्थापीत गराउँन लागि परेकी नायिका हुन् प्रियंका अधिकारी । उनको सानै देखिको चाहना हो अभिनय र मोडलिङ । आफ्नो चाहना पुरा गर्न कलाकारीताको क्षेत्रमा होमिएकी प्रियंका म्युजिक भिडियो हुँदै चलचित्रको ठूलो पर्दा तर्फ आकर्षि...

दर्शक आए, आउँछन्

दर्शक आए, आउँछन्
महिनाको अन्तरमा रिलिज भएका थिए, ३ वटा फिल्म ए मेरो हजुर ३, दाल भात तरकारी र जात्रै जात्रा । एक महिनाको अन्तरमा रिलिज भएका ३ फिल्मको व्यापार नै किन आक्रामक भयो ? ए मेरो हजुर चैत्र २( गते रिलिज भएको थियो, दाल भात तरकारी वैशाख २) गते रिलिज भएको थियो । जात्रै जात्रा जेठ ३ गते रिलिज भैरहेको छ । यी तिनै फिल्म हेर्न दर्शक ओइरिएको कुरा नकार्न मिल्दैन । ए मेरो हजुरले ८ करोड भन्दा बढी ग्रस कलेक्शन गर्यो ...

यो फिल्मपछि ऋतिकलाई बिहेका लागि आएका थिए ३० हजार प्रस्ताव

यो फिल्मपछि ऋतिकलाई बिहेका लागि आएका थिए ३० हजार प्रस्ताव
एजेन्सी। ‘मोस्ट ह्याण्डसम म्यान इन द वल्र्ड’को उपाधि जितिसकेका बलिउड अभिनेता ऋतिक रोशन आफ्नो शानदार अभिनयको लागि चिनिन्छन् । फिट शरीर र ह्याण्डसम लुकका कारण उनको फिमेल फ्यान फलोइङ ठूलो छ। आफ्नो पहिलो फिल्मपछि नै ऋतिकले ठूला अभिनेताको बीचमा आफ्नो स्थान पक्का गरेका थिए । तर के तपाइँलाई थाहा छ ? ऋतिकलाई पहिलो फिल्म रिलिज भएपछि बिहेका लागि ३० हजार प्रस्ताव आएका थिए । केही समयअघि ऋतिक द कपिल शर्म...

धेरै मार्मिक, केही रमाईला: यी हुन् कहिल्यै पुरानो नहुने दसैं गीत

धेरै मार्मिक, केही रमाईला: यी हुन् कहिल्यै पुरानो नहुने दसैं गीत
काठमाडौं। हरेक वर्ष बजारमा दसैंका नयाँ–नयाँ गीत सार्वजनिक हुन्छन्। युट्युबमा सार्वजनिक हुने ती गीतमध्ये केही रेडियो, टेलिभिजनमा बज्छन् पनि। तरपनि रेडियो, टेलिभिजनमा दसैंका पुरानै गीतले नै बढी स्थान जमाउँदै आएका छन्। कारण, दसैंका केही पुराना गीत कालजयी बनेर स्रोता, दर्शकको मुख–मुखमा झुण्डिएका छन्। अर्थात ती गीत आजसम्म पनि पुराना भएका छैनन्। त्यस्ता गीतमा धेरै मर्मस्पर्शी गीत छन् भने केही रमाईला ...

के भुल भयो प्रीया चलचित्र बाट डेब्यु गर्दै अलिशा

के भुल भयो प्रीया चलचित्र बाट डेब्यु गर्दै अलिशा
काठमान्डाँै । बिजि बर्मा फिल्मसको ब्यानरमा कला राई को प्रस्तुती र शंकर अधिकारी घायलको लेखनर निर्देशनमा निर्माण हुने नेपाली कथानक चलचित्र के भुल भयो प्रीया बाट अलिशा बागदाश ले डेब्यु गर्दै्छिन । देव महर्जन को द्वन्द ,राजन महर्जन को नृत्य ,रामकृष्ण कडेल को छायांकन रहने के भुल भयो प्रीयाको अन्य कलाकार को छनौट हुदैछ। कात्तिक को अन्तिम साता बाट यो मुभी फ्लोर मा जाने छ