गायक भविराम घर्तिमगर को आवाजमा “झुक्कायो मायाले“ हेर्नुहोस भिडियो ।

गायक भविराम घर्तिमगर को आवाजमा “झुक्कायो मायाले“ हेर्नुहोस भिडियो ।
रोशन पोखरेल , काठमान्डौँ । सदाबहार लोक दोहोरी गायिका देबि घर्तिमगर र भबिराम घर्ति मगरको आवाजमा “झुक्कायो मायाले“सार्बजनिक भएको छ ।झुक्यायो मायाले गीत बजारमा आए सगँै सर्वाधिक चर्चाको शिखरमा रहेको छ । मधु सूदन डाँगीको शब्द तथा सुमन परियारको लय रहेको छ । गीतमा प्रेम र मायाको विषयलाई निकै कलात्मक रुपमा समेटिएको छ बिक्रम चौहानको निर्देशन , प्रकाश खड्काको छायांकन तथा मिलन विक सम्पादन गरेका छ...

“सम्झना लामिछाने मगरले नकुल ढकाल “नबिन” लाई मुख सम्हालेर बोल भनेपछी भयो हंगामा”

“सम्झना लामिछाने मगरले नकुल ढकाल “नबिन” लाई मुख सम्हालेर बोल भनेपछी भयो हंगामा”
राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतको क्षेत्रमा बिगत निकै लामो समय यता क्रियासिल नकुल ढकाल "नबिन" भर्खरै अर्को पृथक स्वादको गीत बजारमा लिएर आएका छन् । उनले केहि समय अगाडी सम्म सरल तथा आफ्नै कला संस्कृति र मौलिकताको जगेनार्थ बिभिन्न गीतहरु बजारमा ल्याउने गर्दथे । तर पछील्लो समय गीत संगीतको मार्केट डिजिटल भएपछी आफुले पनि आफ्नो सांगीतिक यात्रालाई थोरै ब्यवासाहिक रुपमा तयार गर्ना बाध्य भएको बताउछन्...

अनिल खनालको बिहेमा तेजु परियार (भिडियो सहित)

अनिल खनालको बिहेमा तेजु परियार (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा लगानी बढ्दै गरेको छ  । यसरी बढेको लगानीमा तयार हुने गीतहरुमा सोहि अनुसार   ब्यवासाहिकता लाई पनि ध्यान दिएर तयार गर्न पर्ने बाध्यता कलाकारहरुमा छ ।  ब्यवासाहिकतालाई ध्यान दिईएन भने थोरै मात्रामा युट्युबको माध्यम बाट हुने लाभ पनि गुमाउन सकिन्छ । तर ब्यवासाहिक रुपमा तयार भएको गीतहरुले आफ्नै कला संस्कृति र मौलिकता गुम्ने हो कि भन्ने डरल...

गायक मोहन धर्तिको “धन छ नेपालमा ” हेर्नुहोस भिडियो सहित ।

गायक मोहन धर्तिको “धन छ नेपालमा ” हेर्नुहोस भिडियो सहित ।
काठमान्डाँै गायक मोहन धर्ति र गायिका पुर्णकला विसी को “धन छ नेपालमा ” गीतको भिडियो सार्वजनिक भएको छ । परदेशमा भएको प्रेमी र प्रेमीका विचको परिस्थितीलाई मार्मिक गीतमा समेटिएको छ । कमल धर्तीको शब्द तथा भिम ज्वलन्त योगी को संगीतमा निकै मार्मिक गीतको बजारमा आएको हो । धन कमाउने आशाले गर्दा परिवारबाट टाडा भएको आफनो श्रीमानलाई जसरी भएपनी आफु नै जन्मेको माटोमा फर्कन आग्रह गरिएको छ । दिनेश मुस्का...

धमला पत्नीको स्वीकारोक्ती:- “मेरो फिल्मले पानी भन्न पाएन”

धमला पत्नीको स्वीकारोक्ती:- “मेरो फिल्मले पानी भन्न पाएन”
चर्चित पत्रकार ऋषि धमला पत्नी एलिजा गौतमको परिचय अब यसैमा मात्र सिमित छैन । उनी नायिका समेत बनिसकेकीछिन् । आफनै होम प्रडक्सनको फिल्म अनुरागबाट उनले डेब्यु गरेकी थिईन् । उनले यस फिल्मबाट नायिकाको दर्जा त पाईन् तर करिब करोडको लगानीमा बनेको यो फिल्म यसरी चिप्लियो की कुरै नगरौँ । ऋषि धमला निर्माता रहेको उक्त फिल्मलाई हल मालिकहरुले राम्रो साथ नदिएको ऋषि र एलिजाले त्यतीबेला आरोप लगाएका थिए ।तर जतिले...

“सारेगमप लिटिल च्याम्स” मा प्रितम र आयुष टप ९ मा छनौट

“सारेगमप लिटिल च्याम्स” मा प्रितम र आयुष टप ९ मा छनौट
पछिल्लो समय भारतीय विभिन्न रियालिटी शोहरुमा नेपालीहरुको पहुँच र सहभागीताहरु निकै बढिरहेको छ । कतिपय नेपालीहरुले त शोको उपाधी नै उचालेका छन् भने कतिले शोमा देखाएको आफनो प्रतिभाको कारण नै बलिउडमा सक्रियरुपमा काम गरिरहेका छन् । यतिबेला पनि भारतीय रियालिटी शोमा नेपालका २ बालकहरुले तहल्का मच्चाईरहेका छन् । जि टिभीबाट प्रसारण हुँदै आएको भारतकै चर्चित सिंगिङ रियालिटी शो “सारेगमप लिटिल च्याम्स” मा इटहरी...

गायक प्रमोद खरेलको “ धोका” हेर्नुहोस भिडियो सहित ।

गायक प्रमोद खरेलको “ धोका” हेर्नुहोस भिडियो सहित ।
काठमान्डाँै सामना म्युजिक क्रियसनको प्रस्तुतीमा गायक प्रमोद खरेलको आवाजमा“ धोका” गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम पछीको विछोडलाई निकै मार्मिक रुपमा समेटिएको छ । एलिसा मगरको शब्द तथा हरि थापाको संगीतमा निकै मार्मिक गीतको बजारमा आएको हो । आफनै मायाले घात गर्दाको पिडालाई गीत मार्फत ब्यक्त्त गरिएको एलिसाले बताइन । तिलक रिजालको छायाँकन , अविनास डिसीको सम्पादन तथा गौत्तम शेर्पाको निर्देश...

तेजु परियार र देवी घर्तीमगरको स्वरमा आयो ‘पञ्चे बाजा’गीत मायाले बोले हुन्थ्यो केरे [भिडियो ]

तेजु परियार र देवी घर्तीमगरको स्वरमा आयो ‘पञ्चे बाजा’गीत मायाले बोले हुन्थ्यो केरे [भिडियो ]
चर्चित गीतकार अनिल खनालको शब्द तथा संगीतमा रहेको गीत ‘पञ्चे बाजा’को भिडियो सार्वजनिक भएको छ । तेजु परियार र देवी घर्तीमगरको स्वर रहेको गीतको भिडियोमा गीतकार अनिल बेहुला बनेका छन् । 'पण्चे बाजा’ बोलको गीतमा अभिनय रमेश थापा, सरु गिरी, अनिल खनाल र रुषा तामाङको रहेको छ ।भिडियोको छायांकन करन चौसिरले गरेका छन् । भिडियोका निर्देशक मौसम हिमाली हुन् । https://www.youtube.com/watch?v=PctzEhRXJVg&fea...

गायिका किसु गुरुङको “छोरीको जन्म ” हेर्नुहोस भिडियो सहित ।

गायिका किसु गुरुङको “छोरीको जन्म ” हेर्नुहोस भिडियो सहित ।
काठमान्डाँै लिम्दुमी क्रियसनको प्रस्तुतीमा उत्कृष्ट गीतहरु बजारमा आउने क्रममा पुर्वेली लोक गायक प्रमोद चाम्लिङ र गायिका किसु गुरुङको सुमधुर आवाजमा सजिएको “छोरीको जन्म ” गीतको भिडियो बजारमा आएको छ । नारीहरुको पिडामा आधारित बास्तविक गीतको भिडियो बजारमा सार्वजनिक भएको हो । ग्रामिण परिवेशमा छायाँकन गरिएको र लोक संस्कृती जर्गेना गर्ने किसिमले त्यसको संगीत बनाइएको हुनाले पनी गीतको भिडियोमा मौलिकत...

मन्त्री पण्डितले मण्डला पुगेरै हेरे नाटक ‘मिता आब कोना चलब’

मन्त्री पण्डितले मण्डला पुगेरै हेरे नाटक ‘मिता आब कोना चलब’
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले अनामनगरस्थित मण्डला नाटकघरमा मञ्चन भइरहेको नाटक ‘मिता आब कोना चलब’अर्थात् (मितज्यू अब कता जाने) हेरेका छन्। अनामनगरस्थित मण्डला नाटकघर पुगेका मन्त्री पण्डितले नाटक हेरेर ‘मिता आब कोना चलब’ नाटकले नेपाली समाजलाई एकताबद्ध बनाउन अभिप्रेरित गर्ने बताएका छन्। पहाडी र मधेशी समुदायबीचको एकता, सद्भाव र भातृत्वलाई केही अराजकहरुले ख...