जोगिएला त दयाहाङको क्रेज ?
काठमाडौं । कुनै समय एकदमै व्यस्त नायक दयाहाङ राईको पछिल्लो समय क्रेज घट्दै गइरहेको छ । उनी नेपाली चलचित्र ‘लुट’बाट निकै नै चर्चा कमाएर चलचित्र क्षेत्रमा फस्टाएका थिए । उनले दर्शकमाझ आफ्नो छुट्टै क्रेज बनाएका थिए । तर उनको त्यो क्रेज पछिल्लो समय घट्दै आइरहेको छ ।
उनले कबड्डी चलचित्रमार्फत आफ्नो छुट्टै पहिचान बनाएका थिए । अब फेरि नेपाली चलचित्र ‘कबड्डी’को तेस्रो सिरिज पनि निर्माण हुने भएको छ । ज...