इमेज लोक आइडलका प्रतिष्पर्धी राम कुमार नेपालीद्धारा भोटका लागी आग्रह
काठमान्डाँै ,
राष्ट्रिय लोक तथा लोकदोहोरी गित प्रटिष्ठान नेपाल मेघा एकल लोक गायन प्रतियोगिता का बिजेता तथा नेपाली लोक गीत संगीतको संरक्षण र विकाशमा लाग्नुपर्छ भन्ने दिर्धकालिन सोचका साथ निरन्तर रुपमा नेपाली लोकदोहोरी गीत संगीतको क्षेत्रमा क्रियाशिल रहनुभएका राम कुमार नेपाली २०६२ साल देखी निरन्तर रुपमा अगाडी बढ्नुभएको छ ।
इमेज लोक आइडलका प्रखर प्रतिस्पर्धी राज कुमार परियार निम्न बर्गीय परिवारम...