भव्यरुपमा “राष्ट्रिय दोहोरी गीत प्रतियोगिता – २०७६” सम्पन्न

भव्यरुपमा “राष्ट्रिय दोहोरी गीत प्रतियोगिता – २०७६” सम्पन्न
काठमाण्डौ असार २६ - लोक कला संस्कृतिको जगेर्ना गर्ने उदेश्यले सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर ) जमल र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान केन्द्रिय समितिको आयोजनामा “राष्ट्रिय दोहोरी गीत प्रतियोगिता – २०७६” सम्पन्न भएको छ । प्रतियोगिता यहि असार २२ गते सुरु भएर असार २५ गते सम्पन्न भएको हो । सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाको अध्यक्षता तथा बरिष्ठ गायक एबम चलचित्र निर्देशक नारायण र...

अभिनेत्री शिल्पाको आरोप–छबिराज ओझाले कुट्दा कानको जाली फुट्यो, प्रहरीमा पुग्यो उजुरी

अभिनेत्री शिल्पाको आरोप–छबिराज ओझाले कुट्दा कानको जाली फुट्यो, प्रहरीमा पुग्यो उजुरी
काठमाडौं– चलचित्र निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलबीच खटपटको विषय बाहिरिएको छ । लामो अफयेरपछि शिल्पा र ओझाबीच २०७३ सालको दशैँतामा गोप्यरुपमा बिबाह भएको थियो । अहिले छविले पोखरेललाई आपसी विवादको क्रममा हातपात गर्दा कानको जाली नै फुटेको छ । श्रीमानले आफूलाई हातपात गरी कानको जाली नै फुट्न पुगेको भन्दै पोखरेलले मंगलबार प्रहरीमा शान्ति सुरक्षाको माग गर्दै उजुरी दर्ता गरेकी हुन् । ह...

गायिका मालती खरेलको आवाजमा “कपुरकोटमा भेटन आउ सानु ” भिडियो सहित ।

गायिका मालती खरेलको आवाजमा “कपुरकोटमा भेटन आउ सानु ” भिडियो सहित  ।
आर पोखरेल , काठमान्डाँै । लोकदोहोरी गायक तुलाराम क्षेत्री र गायिका मालती खरेलको आवाजमा सजिएको निकै मौलिक लोकदोहोरी गीत “कपुरकोटमा भेटन आउ सानु ” गीतको भिडियो ब्लोसम म्युजिक प्राली मार्फत बजारमा सार्वजनिक भएको छ । लोक सस्कृतिलाई जर्गेना गदैँ माया प्रेमका भावहरुलाई गीतमा समेटिएको छ । पुर्णिमामा जुन झुल्किदा आफनी प्राण प्यारी मायालुलाई भेटन आग्रह गरिएको छ । तुलाराम क्षेत्रीको शब्द तथा कमल...

गायिका मेलिना राईको आवाजमा ” चिरविर चिरविर ” भिडियो सहित

गायिका मेलिना राईको आवाजमा ” चिरविर चिरविर ” भिडियो सहित
आर पोखरेल ,काठमान्डाँै । लोकप्रिय गायिका मेलिना राई र गायक नवराज घिसिङको आवाजमा निकै रोमान्टिक ” चिरविर चिरविर ”गीतको भिडियो सलिना म्युजिक प्राली मार्फत बजारमा सार्वजनिक भएको छ । प्रस्तुत गीतमा प्रेम र रोमान्सको समिश्रण रहेको छ । गीतमा नवराज घिसिङको शब्द तथा अलि खानको संगीत रहेको छ । आफनी प्रेमीकालाई सुसेल्दै मायालुलाई बोलाउदै गएको कुरालाई गीतमा समेटिएको छ । सुरेश श्रेष्ठको छायाँक...

‘म यस्तो गीत गाउँछु २’मा पल र पूजाको जोडी

‘म यस्तो गीत गाउँछु २’मा पल र पूजाको जोडी
काठमाडौं । चलचित्र ‘म यस्तो गीत गाउँछु २’को शुभ–मुहूर्त गरिएको छ । मंगलबार गोखराको मनकामना मन्दिरमा पूजाआजा गरि चलचित्रको शुभ–मुहूर्त गरिएको हो । चलचित्रमा पल शाह र पूरा शर्माको मुख्य भूमिका रहनेछ । चलचित्रलाई ‘म यस्तो गीत गाउँछु’कै निर्देशक सुदर्शन थापाले निर्देशन गर्न लागेको हुन् । मुहूर्त समारोहमा निर्देशक थापा, अभिनेता पल र अभिनेत्री पूजा सहभागी थिए । ‘म यस्तो गीत गाउँछु’मा पल र पूजाक...

जोडी बाँध्दै मुकुन र केकी

जोडी बाँध्दै मुकुन र केकी
काठमाडौं । चलचित्र ‘झिङ्गे दाउ’ निर्माण हुने भएको छ । पुराना निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशनमा चलचित्र निर्माण हुन लागेको हो । यो चलचित्रमा अभिनेत्री केकी अधिकारी र गत वर्ष प्रर्दशनमा आएको चलचित्र ‘बुलबुल’बाट डेब्यू गरेका मुकुन भुषालले स्क्रिृन शेयर गर्ने भएका छन् । यो जोडीले पहिलोपटक स्क्रिृन शेयर गर्न लागेको हो । चलचित्रका लागि मुकुन गत महिना अनिुबन्ध भएका थिए भने केकी दिन अगाडी मात्...

प्राकृतिक विपद्सम्बन्धी पूर्वजानकारी दिँदै टेलिकम

प्राकृतिक विपद्सम्बन्धी पूर्वजानकारी दिँदै टेलिकम
काठमाडाैं। देशका विभिन्न स्थानमा बाढी÷पहिरोलगायतका प्राकृतिक विपद्बाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न नेपाल टेलिकमले सम्भावित विपद्सम्बन्धी पूर्वजानकारी सम्प्रेषित गर्नका लागि विशेष भूमिका निर्वाह गरिरहेको छ। टेलिकमले जल तथा मौसम विज्ञान विभागसँग मिलेर यस्ता सम्भावित विपद् क्षेत्रका बासिन्दालाई मोबाइलमार्फत निःशुल्क सन्देश पठाएर सुरक्षित रहनका लागि सचेत गराउँदै आएको छ। टेलिकमले हालै जल तथा...

गायक हनी सिंह विरुद्ध प्रहरीमा उजुरी

गायक हनी सिंह विरुद्ध प्रहरीमा उजुरी
चर्चित भारतीय गायक हनी सिंह विरुद्ध प्रहरीमा उजुरी दर्ता भएको छ । बलिउड फिल्ममा -याप गीत लेख्ने तथा गाउने कामले प्रसिद्धी कमाएका हनी सिंहलाई आफ्नो गीतमा महिला विरुद्ध अपमानजनक शब्द प्रयोग गरेको आरोप लागेको छ । पंजाबको राज्यको महिला आयोगले पंजाबको मोहाली स्थित मतौर प्रहरी कार्यालय उजुरी दिएको बताइन्छ । हालसालै रिलिज भएको ‘मखना’ बोलको गीतमा उनले अति छाडा र खेदजनक शब्दको प्रयोग गरेको भन्दै सामा...

नेपाली फिल्ममा काम गरेका बलिउड कलाकार

नेपाली फिल्ममा काम गरेका बलिउड कलाकार
नेपाली कलाकारहरुको चाहना बलिउडप्रति पनि रहेको देखिँदै आएको छ । भने जस्तो यात्रा नभए पनि केही कलाकारहरुले बलिउड फिल्ममा अभिनय गरेका छन् भने कोही आज पनि संघर्षको क्रममा रहेका छन् । तर तीनै बलिउडका कलाकारहरु पनि नेपाली पर्दामा देखिएका छन् । आउनुस जानौँ ती बलिउड कलाकारहरुको बारेमा जसले नेपाली फिल्ममा काम गरेका छन् । सुकविन्दर सिंह ः निर्देशक आकास अधिकारीको बलिउडकर्मीहरुसंग राम्रो हेलमेल रहेको छ । त...

गायिका नित्या शिवाको आवाजमा ”सयौ डाँडा काटेरे“ भिडियो सहित

गायिका नित्या शिवाको आवाजमा ”सयौ डाँडा काटेरे“ भिडियो सहित
आर पोखरेल , काठमान्डाँै । नेपाली गायन क्षेत्रमा राम्रो सम्भावना भएकी गायिका नित्याशिवा को आवाजमा ”सयौ डाडा काटेर चोखो माया गाँस्न मन लाग्यो“ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । संगीता मल्ल ठकुरीको शब्द तथा देवेन्द्र नेवा को संगीत गीतमा रहेको छ । गीतमा मायालु जोडीहरुको मन भित्रका भित्री भावनाहरुलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ । मुकेश हुमागाइ को छायांकन , नविन निरौलाको सम्पाद...