द्धन्द्धको पिडा पोख्दै ‘अझै दुख्छ घाउ’ नाटक मञ्चन
शैली थिएटरले द्वन्द्व पिडितहरुको अवस्थालाई चित्रण गर्ने नाटक “अझै दुख्छ घाउ“ मञ्चन गरेको छ । महिला, कानुन र विकास मञ्चले आयोजन गरेको फोटो प्रदर्शनीको उद्घाटन समारोहमा नाटक मञ्चन गरिएको हो । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माको प्रमुख आतिथ्यमा बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सुरु भएको पाँच दिनसम्म चल्ने यो कार्यक्रममा नाटक मञ्चनसँगै द्वन्द्व र द्वन्द्व पिडितबारे फोटो प्रदर्शनी, ...














