मीरादेवी राईको शब्द संगीतमा “मायाले बोलायो” बजारमा (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । कुनै पनि गीत सफल हुनमा त्यसको शब्द संगीत र स्वरको परिपक्कता हुन जरुरी छ । यो मात्र नभई त्यस गीतको म्युजिक भिडियोबाट पनि कथावस्तुलाई छर्लंग पारिए मात्र अशंख्य श्रोता तथा दर्शकहरुको उच्च रोजाई उक्त गीत प्रति हुने गर्दछ । यसैलाई मध्यनजर राखेर सबै पक्षमा बलियो गीत "मायाले बोलायो" भर्कहरी सार्बजनिक भएको छ । गीतमा रोशन राई (पालुवा स्टार) को सुमधुर स्वर सुन्न सकिन्छ । निकै मनछुने र ...














