प्रताप दासको स्वरमा नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । सार्बजनीक ‘माया के हो’बोलको गीतमा शब्द रत्न प्रसाद अनामनी श्रेष्ठको र संगीत रिमेश कुमारको रहेको छ । लिगेश भट्टराइले निर्देशन गरेको भिडियोलाइ सुमन कोइरालाले छायाँकन गरेका छन् भने बिष्णु खड्काले सम्पादन गरेका छन् । माया प्रेमको भाव बोकेको गीतलाइ बिशाल निरौलाले संगीत संयोजन गरेका हुन् । भिडियोमा रबी अधिकारी र चन्डेस्वरी कपालीलाइ फिचर्ड गरिएको छ । सेलिब्रेटी नेपालले निर्माण गरेको भिडियो लाइ सेलिब्रेटी नेपालको अफिसियल यु ट्युब मार्फत सार्बजनिक गरिएको हो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
इन्ट्रा फाउण्डेसनद्वारा एम्बुलेन्स प्रदान
काठमाण्डौः इन्ट्रा फाउण्डेसनको सहयोगमा प्राप्त दुई वटा एम्बुलेन्स यहाँस्थित दुई वटा शिविरलाई प्रदान गरिएको छ । दमकमा रहे...
निःशुल्क मलामी बसलाई इन्धन उपलब्ध गराउने मेयर कोइरालाको घोषणा
विराटनगर ÷ विराटनगरमा मलामीका लागि निःशुल्क रुपमा उपलब्ध गराइँदै आएको बसका लागि महानगरपालिकाले इन्धन उपलब्ध गराउने भएको ...
विराटनगरमा सडक तथा सामुदायिक कुकुरको बन्ध्याकरण सुरु
विराटनगर / सहारा एनिमल केयरसँगको सहकार्यमा विराटनगर महानगरपालिकाले सडक तथा सामुदायिक कुकुरको बन्ध्याकरण सुरु गरेको छ । व...
पर्सामा गहुँ खेतको आगोको झिल्का सल्केर घरमा आगलागी
बैसाख ८ वीरगंज ___पर्साको जिल्लाको छिपहरमाई गाउँपालिकामा –१ भलुवहिया टोलमा आज दिउँसो आगलागी भएको छ । भलुवहिया टोलसँग सिम...
नेपालले हङकङलाई दियो १४० रनको लक्ष्य
काठमाडौँ । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि जारी खेलमा टस जितेर...
क्यानडाको सबैभन्दा ठुलो सुन डकैतीमा दुइ ‘भारतीय’काे संलग्नताकाे खुलासा
टोरोन्टो, ८ बैशाख । क्यानडाको इतिहासकै सबैभन्दा ठूलो सुन चोरी प्रकरणमा प्रहरीले ६ जना अभियुक्तलाई पक्राउ गरेको छ । पक...