पृथक धारमा काभ्रेली कलाकार समाजको प्रस्तुति “कलि बलेको” सार्बजनिक (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतको क्षेत्रमा पछिल्लो पटक कसरी हुन्छ अरु भन्दा पृथक स्वाद प्रदान गर्नका निमित्त कलाकारहरु खटिरहेका हुन्छन् । यसै खटाई भित्र यतिबेला काभ्रेली कलाकार समाजले एक मौलिक र पृथक धारमा लोक दोहोरी गीत "कलि बलेको" बोलको गीतलाई बजारमा ल्याएको छ । यो बेला नेपाली गीत संगीतको क्षेत्रमा एउटा गीत तयार गर्न निकै खर्च हुने स्थिति छ । यस गीतमा भने थोरै खर्चमा पनि उत्कृष्ट स्वाद द...














