गायिका अन्जु पन्तको आवाजमा ” गीत तिम्रो” भिडियो सहित ।

गायिका अन्जु पन्तको आवाजमा ” गीत तिम्रो” भिडियो सहित  ।
अमृता भण्डारी , काठमान्डाँै । आधुनिक सुगम संगीतमा निकै रुचाइएकी गायिका अन्जु पन्तको आवाजमा रहेको ”गीत तिम्रो” गीतको भिडियो सार्वजनिक भए सगँै सर्वाधिक चर्चाको शिखरमा रहेको छ । प्रेमका सुवासहरुलाई गीतमा निकै कलात्मक रुपमा सजिएको छ । आफनो प्रेमीको साथमा हुन पाउदा जिवनमा स्वगीय आनन्द पाएको कुरालाई गीतमा ब्यक्त गरिएको छ । सविन प्रयान्सिको शब्द तथा पुषोत्तम न्यौपानेको संगीत गीतमा रहेको छ । प्रक...

गायिका सोनु सिंहको आवाजमा ” माटो काटी चपारी भाग २ ” भिडियो सहित ।

गायिका सोनु सिंहको आवाजमा ” माटो काटी चपारी भाग २ ” भिडियो सहित  ।
आर पोखरेल , काठमान्डाँै । सुरज इन्टरटेन्मेन्ट प्रालीको प्रस्तुतीमा बजारमा सुमधुर भाकाका विभिन्न लोक भाका आउने क्रममा गायक सन्तोष विसी र गायिका सोनु सिंहको आवाजमा सजिएको लोकदोहोरी ” माटो काटी चपारी भाग २ ” गीतको भिडियो सार्वजनिक भएको छ । सन्तोष विसीको शब्द तथा लय सिर्जनामा रहेको गीतमा माया र प्रेमका शब्दहरुलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ । हेमन्त शिशिरले गीतमा एरेन्ज गरेका छन । ...

विराजको फिल्मलाई गाउँपालिकाबाट १० लाख , सर्वत्र बिरोध सुरु

विराजको फिल्मलाई गाउँपालिकाबाट १० लाख , सर्वत्र बिरोध सुरु
कुनै समय नेपाली फिल्मी क्षेत्रका चर्चित नायक हुन विराज भट्ट । एक्सन किंगको रुपमा आफुलाई स्थापित गरेका यी नायकले लामो समय नेपाली पर्दामा राज गरे तर बीचमा उनी भोजपुरी फिल्ममा आर्कषित भए । जहाँ उनले नाम र दाम दुबै कमाए । यतिबेला यीनै नायक नेपाली पर्दामा धमाकेदार कमव्याक गर्ने तयारीमा रहेका छन् । विराजले ‘साङ्लो नामक फिल्मको निर्माण एवं निर्देशन गरिरहेका छन् । हाल यस फिल्मको सुटिङ डोटीमा धमाधम भईरहेको...

छेवाङको म्युजिकल नेपाल टुर शुरु हुदै

छेवाङको म्युजिकल नेपाल टुर शुरु हुदै
पछिल्लो समय लाहुरे नामक गित मार्फत चर्चा कमाएका छेवाङ लामाले यहि असार ६ गते देखि चितवनबाट म्युजिकल नेपाल टुर २०१९ को शूरुवात गर्ने भएका छन् । ३ वर्ष अधि देखि कभर गित संगै आफनो गित गाएर ब्यवसायिकरुपमा सांगितीक क्षेत्रमा आएका लामाले नेपालका प्रमुख ७ शहरमा म्युजिकल नेपाल टुर गर्न लागिएको कालिका मिडियासंगको कुराकानीमा जानकारी दिईएको हो । द पोजेटिभ ईभेन्टको तयारीमा चितवन सहित बुटवल, हेटौडा, विर्तामो...

शम्भु राईको दाबी:- “मेरो लय गलबन्दीमा परेको छ”

शम्भु राईको दाबी:- “मेरो लय गलबन्दीमा परेको छ”
प्रकाश सपुत र वरिष्ठ गायक शम्भु राईबीचको बिवाद मिल्ने छाँटकाँट नै देखिएको छैन । शम्भुले प्रकाश सपुतको चर्चित गीत गलबन्दीको लयआफनो गीत आउ नाचौँ संगी होसंग मिलेको भन्ने आशयसहितको अन्तरवार्ताहरु दिएपछि प्रकाशले हिजो बेलुकीमात्र शम्भु राईको नाममा खुला पत्र लेखे । उनले खुलापत्रमा शम्भु राईको उक्त गीत आफुले नसुनेको दाबी गरेका छन् । उनले गलबन्दीको लय शम्भुको गीतबाट कपी नगरेको उनले दाबी गरेका छन् । तर यता...

मृत्युलाई जितेकी नम्रता श्रेष्ठ

मृत्युलाई जितेकी नम्रता श्रेष्ठ
नायिका नम्रता श्रेष्ठले आफूले आत्महत्याको प्रयास गरेको खुलासा गरेकी छन्। ३३ औँ जन्मदिन मनाउने क्रममा आफ्नो पुराना कुरा सम्झेका हुन्। हामीसंगको कुराकानीमा उनले भनिन्, ‘मैले आफूले आफैलाई मार्न ३ पटक प्रयास गरेँ।’ उनी अगाडि थप्छिन्, ‘मलाई यो दुनियाँको कुनै पनि कुरा राम्रो लाग्दैन थियो। जब म डिप्रेसनमा परेँ। त्यसले मेरो जीवनको उमंग नै खोसेको जस्तो भयो। बाहिर निस्कदाँ पनि लुगा लाउनु अगाडि १० ओटा क...

शान्ति श्री परियार फेरी आइन् दुनिया रुवाउन (भिडियो सहित)

शान्ति श्री परियार फेरी आइन् दुनिया रुवाउन (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । बोल माया, गलबन्दी लगाएत थुप्रै गीतहरु बाट चर्चामा आएकी गायिका शान्ति श्री परियारको सुमधुर स्वर लहरीमा फेरी पनि अर्को निकै मन छुने गीत बजारमा आएको छ । बिसेष गरेर वियोगान्त गीतहरुमा सर्वाधिक रुचाइएकि गायिका शान्ति द्वारा स्वर बद्ध पछिल्लो गीत "मेरो हजुर" बोलको हो । यस गीतमा शान्तिको मात्र होइन यम क्षेत्री र बसन्त थापाको पनि सुमधुर स्वर सुन्न सकिन्छ । एक दर्दनाक घटनाको काल्पनिक ...

राष्ट्रिय गायक दिलिप रेग्मीको दुबै मिगौला फेल ,परिवारको भयो बिचल्ली

राष्ट्रिय गायक दिलिप रेग्मीको दुबै मिगौला फेल ,परिवारको भयो बिचल्ली
आर पोखरेल , काठमान्डौँ । झझल्को म्युजिक प्रालीको प्रस्तुतीमा गायिका शान्ति श्री परियार र गायक बसन्त थापा र यम क्षेत्रीको आवाजमा मनै रुहाउने ”मेरो हजुर” गीतको भिडियो बजारमा आएको छ । दिलिप रेग्मीको शब्द तथा मौलिक लय सिर्जनामा गीत निकै मेहनत गरेर तयार पारिएको छ । आफनो श्रीमान गुमाउनु पर्दालाई गीतमा समेटिएको छ । पिर र वेदनका स्वरहरु गीतका शब्दहरुमा सजिएको छ । मरुभुमी नारायणको छायाँकन , रोशन...

कोइली चरीको साथमा अन्जली अधिकारी र रामचन्द्र बोहराको नाँच (भिडियो सहित)

कोइली चरीको साथमा अन्जली अधिकारी र रामचन्द्र बोहराको नाँच (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । सिङ्गो नेपाली गीत संगीतमा ब्यवसाहिकता नहुँदा पछिल्लो समय ब्यवासाहिक मुखी गीतहरु बजारमा अलि बढी मात्रामा बजारमा आइरहेका छन् । यसो हुँदा लोक तथा दोहोरी मिठास्ता कतै हराउने त होइन भन्ने किसिमको चिन्ता उत्पन्न भैरहंदा रामेछापका प्रतिभावान कलाकार रामकुमार कार्कीले ब्यवासहिकता र मौलिकतालाई पनि ध्यानमा राखेर "कोइली चरी" बोलको गीत भर्खरै मात्र सार्बजनिक गरेका छन् । उक्त गीत रामकुमारक...

जन्म दिने आमा बुवाको गहनतालाइ केद्रित गर्दै रमेश परियारको लय शब्द “मेरी आमा” बजारमा

जन्म दिने आमा बुवाको गहनतालाइ केद्रित गर्दै रमेश परियारको लय शब्द “मेरी आमा” बजारमा
राजु बोहरा–काठमाडौँ । हरेको बुवा आमाको चाहना आफ्नो सन्तान ठुलो भएर उन्नति र प्रगति गरोस् भन्ने चाहना हुन्छ तर पनि बाध्यता र विवस्ताले आफ्नो आफ्नो बुवा आमाको चाहना पुरा गर्न नसक्दाको पिंडा कयौं नेपालीहरुले भोगिरहेका हुन्छन् । यहाँ एक यस्तै घटनाको पेरिफेरीमा गीत बजारमा आएको छ । "मेरी आमा" नामकरणको साथमा बजारमा आएको गीतमा एक परिवारको छोरा परदेशमा हुन्छन् र आफ्नो बुवा आमालाई परेको दुख पिंडालाई मलम लगा...