गायिका उमा खड्काको आवाजमा” तकदिर”गीतको भिडियो हेर्नुहोस

गायिका उमा खड्काको आवाजमा” तकदिर”गीतको भिडियो हेर्नुहोस
रोशन पोखरेल , काठमान्डाँै । नेपाली लोकदोहोरी गीत संगीतको बजार फराकिलो बन्दै गइरहेको परिपेक्षमा अन्जना डिजिटल मिडिया प्रालीको प्रस्तुतीमा उमा खड्काको पहिलो लोकदोहोरी गीत ” तकदिर”को भिडियो बजारमा सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक अर्जुन पन्त ,गायिका उमा खड्का र विष्णु परिवारको सुमधुर आवाज रहेको छ । गीतमा नेपाली पनको आभाष दिने किसिमको शब्द तथा लय सिर्जना रहेको छ । आफना मायालुले मायामा डुवाए...

मानब कालुङ मगरको ‘ बटौलीको बजार’ हेर्नुहोस भिडियो

मानब कालुङ मगरको ‘ बटौलीको बजार’ हेर्नुहोस भिडियो
आर पोखरेल, काठमान्डाँैँ । काठमाडौं । प्रियसी म्युजिक प्रालीको मानब कालुङ मगरको प्रस्तुतीमा ‘ बटौलीको बजार’ वोलको मौलीक गीत सार्वजनिक भएको छ । मौलीक गीतमा गायिका मानव कालुङ र गायिका देवी घर्ति मगर को सुमधुर स्वर रहेको छ । आफनी मायालुलाई भेटनको लागी निकै हतार भएको गायकले गीतमा ब्यक्त गरेका छन । आफनी प्रेमीकालाई भेटन पाउदा निकै खुशी भएको कुरालाई गीतमा समावेश गरिएको छ । गम बयम्बु मगर को शब्द तथा लय...

हास्य टेलिश्रृङखला “ दुबै हातमा लडडु ” आउदैँ

हास्य टेलिश्रृङखला “ दुबै हातमा लडडु ” आउदैँ
आर पोखरेल । नेपाली समाजमा ब्याप्त विकृती र विसंगतीलाई र समाजका विभिन्न घटना क्रमलाई समेटेर हिमाल पहाड तराई समितीकोद्धारा हास्य टेलिश्रृङखला “ दुबै हातमा लडडु ” निमार्ण भएको छ । हिमाल देखि पहाड पहाड देखि तराई सम्म का कलाकारहरू लाई समावेश गरिएको छ । धनगढिको बगरामा छायाँकन भैरहेको निमार्ण पक्षले बताएको छ । सो हास्य टेलिश्रृङखलालाई खेम राज बोहरा र कमल कडायतले लेखेका हुन ।सो हाँस्य टेलिश्रृङख्लामा...

सन्देशमुलक लघु चलचित्र “स्वास्नी पिडित” हेर्नुहोस भिडियो

सन्देशमुलक लघु चलचित्र “स्वास्नी पिडित”  हेर्नुहोस भिडियो
रोशन पोखरेल, काठमान्डौँ । नेपाली गीत संगीतको क्षेत्रमा भिडियो निर्देशनमा निकै रुचाइएका भिडियो निर्देशक तथा मोडल काजिश श्रेष्ठको निर्देशनमा निकै सन्देशमुलक लघु चलचित्र “स्वास्नी पिडित” निमार्ण भएको छ । सामाजिक विषय बस्तुलाई सो छोटो चलचित्रमा समावेश गरिएको छ । सो लघु चलचित्रलाई टिमाया राईले लेखेकी हुन । समाजका ब्यप्त विकृतीलाई सन्देशमुलक तरिकाबाट तयार पारेर निमार्ण गरिएको सो चलचित्रका ब्यावस्थाप...

रश्मि भट्ट, कृष्ण स्वर्णकार, लक्ष्मण बिक्रम बस्नेतको अभिनयमा “पुजा नगर मलाई” आयो (भिडियो सहित)

रश्मि भट्ट, कृष्ण स्वर्णकार, लक्ष्मण बिक्रम बस्नेतको अभिनयमा “पुजा नगर मलाई” आयो (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली समाजमा अझै पनि जातीय भेदभावको अन्त्य हुन सकेको छैन । मुखले जति नै जातीय भेदभावको अन्त्य हुन पर्छ भन्ने भनाइ आएता पनि  भनाइमा नै सिमित रहेको हुँदा कलाकारिता पक्षबाट यसको आवाज बुलन्द भैरहेका छन् । सोहि क्रममा यतिबेला लिखु तामाकोशी गाउँपालिको प्रस्तुतिमा "पुजा नगर मलाई" बोलको गीत भर्खरै बजारमा आएको छ । अब हेर्न बाँकी छ यस गीतले समाजमा कस्तो किसिमको परिवर्तन ल्याउने छ । प्...

को हुन् मेलिनाका नक्कले मोरा ?

को हुन् मेलिनाका नक्कले मोरा ?
काठमान्डाँै मेलिना राई र विक्रान्त मेहताको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । शुक्रबार मेलिना राईको अफिसियल च्यानलबाट ‘नक्कले मोरा’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक उक्त गीतमा दीपक शर्माको शब्द तथा संगीत रहेको छ । शान थापाको निर्देशनमा तयार भएको भिडियोमा गायक मेहता र एलिशा राई फिचरिङ छन् । राजिव समरको करियोग्राफी रहेको भिडियोमा बुद्ध थापाले क्यामेरा चलाएका छन् । अर्जुन तिवारी डिओ...

मिलाप फाउण्डेसनद्वारा शैक्षिक तथा खेलकुद सामाग्री वितरण

मिलाप फाउण्डेसनद्वारा शैक्षिक तथा खेलकुद सामाग्री वितरण
नुवाकोट,चैत ८ । मिलाप फाउण्डेसनले शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको छ । ‘गरे के असम्भव, एक सामाजिक अभियान’ भन्ने मूल नारा सहित सामाजिक अभियान सुरु गरेको मिलाप फाउण्डेसनले शुक्रबार नुवाकोट, विदुर–३ मैतार स्थित चण्डी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको हो । इभेन्टम्यानेजमेन्ट एसोसियन अफ नेपाल (इमान) र विदुर नगरपालिका वार्ड नं. ३को सहकार्यमा शैक्षिक तथ...

मोडल बिकास लामिछाने र नायिका मरिस्का पोखरेलले अभिनय गरेको म्युजिक भिडीयो सार्वजनिक

मोडल बिकास लामिछाने र नायिका मरिस्का पोखरेलले अभिनय गरेको म्युजिक भिडीयो सार्वजनिक
मोडल बिकास लामिछाने र नायिका मरिस्का पोखरेलले अभिनय गरेको म्युजिक भिडीयो सार्वजनिक भएको छ । ‘घात…’ बोलको मर्मस्पर्सी गीतमा मेदी हसन न्यायदिको आबाज रहेको छ । समिर राईको शब्द रहेको छ भने संगीत नागेन्द्र श्रेष्ठले गरेका हुन्गीतको संगीत संयोजन रिकेश गुरुङले गरेका छन् । शिशिर श्रेष्ठको निर्देशनमा तयार भएको भिडियोको छायांकन मुकेश हुमागाईले गरेका हुन् । भिडियोको सम्पादन अमृत चापागाईले गरेका हुन् । काठमाड...

मिन प्रकाश ओलीको लय शब्दमा “काफल पाक्यो” बजारमा (भिडियो सहित)

मिन प्रकाश ओलीको लय शब्दमा “काफल पाक्यो” बजारमा (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । केहि समय अगी सम्म नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा बिकृति आयो, कलाकारहरुले मौलिकता भिले भन्ने किसिमको टिप्पणीहरु आइरहंदा पछिल्लो पटक धेरै गीतहरु आफ्नै कला संस्कृति र मौलिकता भित्र तयार हुन् थालेका छन् । सोहि क्रममा यति बेला सुरेन्द्र न्यौपानेको "काफल पाक्यो" बोलको गीतले पनि बजार तताईरहेको छ । प्रस्तुत गीतमा अहिलेकि लोकप्रिय गायिका टिका पुन र सुरेन्द्र न्यौपानेको सु...

ब्यंग्यात्मक गीत बोल्नु पर्छ जनता डिजिटल बजारमा (भिडियो सहित)

ब्यंग्यात्मक गीत बोल्नु पर्छ जनता डिजिटल बजारमा (भिडियो सहित)
काठमाडौँ चैत्र ८ - देशको बेथिति बारे जनताले आवाज उठाउनु पर्छ । राष्ट्र र राष्ट्रियता जोगाउनको निमित्त भ्रस्टाचारीलाई खबरदारी गर्नुपर्छ । हो अब देश बिकासको लागी अन्याय विरुद्ध लड्नु पर्छ र पिडकहरुलाई बिरोध सुन्न सक्ने शाहस मिलोस् भन्दै हास्यकलाकार तथा निर्देशक सुजन न्यौपानेले "बोल्नुपर्छ जनता" बोलको ब्यंग्यात्मक गीत आफ्नै अफिसियल युट्यूब च्यानल मार्फत सार्वजनिक गरेका छन । मिनाश्री फिल्म प्रा.लीक...