गायिका किसु गुरुङको “छोरीको जन्म ” हेर्नुहोस भिडियो सहित ।
काठमान्डाँै
लिम्दुमी क्रियसनको प्रस्तुतीमा उत्कृष्ट गीतहरु बजारमा आउने क्रममा पुर्वेली लोक गायक प्रमोद चाम्लिङ र गायिका किसु गुरुङको सुमधुर आवाजमा सजिएको “छोरीको जन्म ” गीतको भिडियो बजारमा आएको छ । नारीहरुको पिडामा आधारित बास्तविक गीतको भिडियो बजारमा सार्वजनिक भएको हो ।
ग्रामिण परिवेशमा छायाँकन गरिएको र लोक संस्कृती जर्गेना गर्ने किसिमले त्यसको संगीत बनाइएको हुनाले पनी गीतको भिडियोमा मौलिकत...














