काठमान्डौँ ।
गायक पारस लामाको आवाजमा समावेश निकै रोमान्टिक गीत ‘सोल्टिनी ’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा प्रेमको भावलाई निकै आकर्षक रुपमा गीतमा समेटेको छ । आफनी सोल्टिनी निकै राम्री भएको र सोल्टिनीको मायामा आफु कायल भएको गायक लामाले गीतमा बताएका छन ।

ज्ञानेन्द्र लामाको शब्दमा रहेको गीतमा टंक बुढाथोकीको को संगीत छ । गीतको भिडियोलाई भैरब कालिका म्युजिक प्रालीले बजारमा ल्याएको छ ।

अजय रेग्मीको छायाँकन ,दिपक विष्टको सम्पादन तथा काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ‘ सोल्टिनी ’ गीतको भिडियोमा मिलन क्षेत्री र राधा घिमिरेको अभिनय रहेको छ ।
‘ सोल्टिनी ’ गीतको भिडियो हेर्नुृहोस भिडियो ।

तपाईको प्रतिक्रिया